• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ २१, शनिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पर्यटन प्रर्वद्धनका लागी दोधारा चाँदनीमा वडाध्यक्ष भलिवल प्रतियोगिता

२

सीमामा सशस्त्र प्रहरीले स्थानीयलाई दुःख दिन्छः नगर प्रवक्ता बस्नेत

३

प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिभिन्न रोग बिशेषज्ञद्धारा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

४

भन्सार र सशस्त्र प्रहरीले सेटिङ्ग गरेको अवैध समान प्रहरीको फन्दमा

५

बालिका यौनदुव्र्यवहार काण्ड : राजनीतिक दल, बाल संगठन, महिला अधिकारकर्मीद्वारा दोषिलाई कार्बाहीको माग

६

निलगाईले किसानको गहुँवाली नष्ट

७

दोधारा चाँदनीमा प्रहरीको ‘आत्महत्या न्युनिकरण’ सम्बन्धी सचेतना

८

शिवशिखर सहकारीमा लफडा शेयरधनी बचत रकम फिर्ता माग्दै आन्दोलित

९

दोधारा चाँदनीमा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाई

१०

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

११

कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

१२

नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

Madan Raj Giriप्रकाशित मिति: २०७८ भाद्र २४, बिहिबार (१ साल अघि)

निशुल्क बिउबिजन र कृषी सामाग्री पाएपछि व्यवसायिक तरकारी खेतीमा आकृर्षित कृष्णपुरका किसान

  • ३०५ पटक पढिएको
  • महेन्द्रनगर  । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शिवनगरकी माया ताम्राकार तरकारी खेतीका लागि बर्ना तयार गर्नमै व्यस्त छिन् आजभोली । अघिल्ला वर्षहरुमा घरकै लागि मात्रै तरकारी फलाउने गरेकी माया यस वर्ष भने व्यवसायिक तरकारी खेती गर्ने योजनामा छिन् ।
    निड्स नेपालबाट पाँच हजार बराबरको बिउबिजन र कृषी सामाग्री पाएपछि व्यवसायिक तरकारी खेती गर्न उनि हौसिएकी हुन् । नगरपालिकासँगको समन्वयमा केयर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित परियोजना अन्र्तगत पालिकाका विभिन्न वडामा तरकारीको विउ र कृषी सामाग्री वितरण गरिएको छ ।
    निड्स नेपालको कोभिड–१९ द्रोस्रो लहर आपतकालिन प्रतिकार्य परियोजना अन्र्तगत निशुल्क बिउ र अन्य आवश्यक कृषी औजार वितरण भएपछि त्यहाँका किसान व्यवसायिक तरकारी खेतीतर्फ आकृर्षीत भएका हुन् ।
    सामान्य रुपमा तरकारी खेती गदैँ आएकी मायाले भनीन् ‘संस्थाबाट निशुल्क रुपमा विभिन्न प्रकारका तरकारीको बिउका लागि भौचर कार्ड पाएका थियौँ, त्यही कार्डले बिउबिजन किनेर ल्याएकी छु, अहिले बर्ना तयार गदैँछु । ’ निशुल्क बिउ र अन्य आवश्यक कृषी औजार पाएपनि व्यवसायिक तरकारी खेतीमा लगेको उनले बताईन् ।
    कृष्णपुर नगरपालिकाको वडा नम्बर १, ३, ७ र ८ का किसानलाई व्यवसायिक तरकारी खेतीका लागि निशुल्क विउ र अन्य आवश्यक कृषी औजार वितरण गरिएको हो । भौचर कार्डमार्फत वितरण भएको उक्त सामाग्रीले व्यवसायिक तरकारी खेतीमा सहयोग पुग्ने स्थानीय किसान हर्षित भएका छन् ।
    कृष्णपुर–७ कलुवारपुरकी मेनुका ताम्राकार पनि अघिल्ला सिजनमा आफैले बिउ खरिद गरेर सामान्य रुपमा तरकारी खेती गदैँ आएकी थिईन् । ‘संस्थाबाट निशुल्क रुपमा विभिन्न प्रकारका तरकारीको बिउका लागि कार्ड पाएका छौँ, यसले व्यवसायिक रुपमा तरकारी खेती गर्न सहयोग मिलेको छ ’ उनले भनीन ।
    कोभिड संक्रमणका कारण व्यवसाय गुमाएका परिवारलाई व्यवसाय पुर्नरत्थानसँगै व्यवसायिक तरकारी खेतीका लागि कृषिजन्य सरसामग्रीहरुको परियोजनाले सहयोग गरेको हो ।
    त्यस्तै स्थानीय टेक बहादुर चौधरीले बिउबिजन पाएपछि तरकारी खेतीलाई विस्तार गर्ने योजना बनाएका छन् । ‘यस अघि हजारदेखि पन्ध्र सयसम्मको बिउ किन्थे ।’ उनले भने ‘अहिले पाँच हजार बराबरको बिउ ल्याएको छु, तरकारी खेतीलाई थप विस्तार गर्ने योजना बनाएको छु ।’
    उनले विगतका वर्षमा आफैले बिउ खरिद गरेर ल्याउदाँ न्युन गुणस्तरिय समेत पर्ने गरेको बताउँदै ‘यहाँको वातावरण अनुकुलको बिउ समयमै पाएका छौँ, यसले उत्पादन पनि राम्रो हुने आशा गरेका छौ ।’
    निड्सले नगरपालिका ६० परिवारलाई प्रतिपरिवार पाँच हजार बराबरको कृषि सरसामग्री भौचर कार्डमार्फत वितरण गरेको हो । कोभिड संक्रमणका कारण व्यवसाय गुमाएका परिवारलाई व्यवसाय पुर्नरत्थानसँगै व्यवसायिक तरकारी खेतीका लागि कृषिजन्य सरसामग्रीहरुको सहयोग गरिएको परियोजनाका संयोजक केशब मलासीले बताए । उनका अनुसार निम्न वर्गाीय स्थानीय किसानको जिविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यका साथ कृष्णपुर– १, ३, ७ र ८ वडा नम्बरका कृषकलाई कृषि सामग्री सहयोग गरिएको हो ।
    कृष्णपुर नगरपालिका नगर उपप्रमुख रमिता राना बडायकले किसानाई बिउबिजन र उपकरण वितरणले व्यवसायि तरकारी खेतीमा लाग्न सहयोग पुगेका बताईन् । त्यस्तै वडा नम्बर ७ का वडाध्यक्ष कमल सिंह खड्काले किसानलाई वितरण गरिएको सामाग्रीले उनिहरुलाई तकारी खेतीमा आकृषित गरेको बताए । उनका अनुसार बिउसहित कृर्षी सामाग्री पाएपछि किसान हर्षित भएका छन् ।
    कृषकले नगरपालिकाकै गुलरियास्थित डेबिट एग्रोभेट सेन्टरबाट कृषि सामग्री र बिउ भौचरकार्डमार्फत बिउ र कृषी सामाग्री वितरण गरेको थियो । वितरण गरिएका कृषि सामग्रीमा बिउबिजनसहित २२ प्रकारका सामाग्री रहेका छन् । निड्सले काउली, टमाटर, खुर्सानी, मुला, बन्दा, धनिया लगायतको बिउका साथै पोटेटो जिङ्क, कृषि पोषक, स्प्रे टयाँकी, नर्सरी प्लास्टिक, प्लास्टिक, दाँते खुर्पी, कुटो, कोदालो र हजारी लगायका कृषी सामाग्री सहयोग गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • २ घण्टा अघि

    पर्यटन प्रर्वद्धनका लागी दोधारा चाँदनीमा वडाध्यक्ष भलिवल प्रतियोगिता

  • २ दिन अघि

    सीमामा सशस्त्र प्रहरीले स्थानीयलाई दुःख दिन्छः नगर प्रवक्ता बस्नेत

  • २ दिन अघि

    प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिभिन्न रोग बिशेषज्ञद्धारा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

  • ३ दिन अघि

    भन्सार र सशस्त्र प्रहरीले सेटिङ्ग गरेको अवैध समान प्रहरीको फन्दमा

  • समाचार
  • १

    पर्यटन प्रर्वद्धनका लागी दोधारा चाँदनीमा वडाध्यक्ष भलिवल प्रतियोगिता

  • २

    सीमामा सशस्त्र प्रहरीले स्थानीयलाई दुःख दिन्छः नगर प्रवक्ता बस्नेत

  • ३

    प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिभिन्न रोग बिशेषज्ञद्धारा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

  • ४

    भन्सार र सशस्त्र प्रहरीले सेटिङ्ग गरेको अवैध समान प्रहरीको फन्दमा

  • ५

    बालिका यौनदुव्र्यवहार काण्ड : राजनीतिक दल, बाल संगठन, महिला अधिकारकर्मीद्वारा दोषिलाई कार्बाहीको माग

  • ६

    निलगाईले किसानको गहुँवाली नष्ट

  • ७

    दोधारा चाँदनीमा प्रहरीको ‘आत्महत्या न्युनिकरण’ सम्बन्धी सचेतना

  • ८

    शिवशिखर सहकारीमा लफडा शेयरधनी बचत रकम फिर्ता माग्दै आन्दोलित

  • ९

    दोधारा चाँदनीमा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाई

  • १०

    त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution