२०७९ माघ १३, शुक्रबार
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा युवा पुस्ताले स्थान पाइरहेका छन् । विभिन्न जिल्लामा भएका वडा तहका निर्वाचनमा सभापति, उपसभापति तथा सचिवमा युवा निर्वाचित हुने क्रम बढेको छ।
बैतडी डिलासैनी गाउँपालिका–३ मा महेश खडायत २१ वर्षमै खुल्ला क्षेत्रिय प्रतिनिधी निर्वाचित भएपछि सबै भन्दा कान्छा प्रतिनिधीको रुपमा आएका छन् ।
उनको क्षेत्रमा चुनाव मार्फत उनले उनी निर्वाचित भएका हुन् । ६० जना क्रियाशिल सदस्य मध्ये उनले ३२ भोट पाएर निर्वाचित भएका हुन् ।
नेविसंघको जिल्ला सदस्यमा राजनीति गर्दै पार्टीमा आएका हुन् । ५ बर्ष देखी बिधिन्न सामाजिक कार्य तथा पार्टीमा सक्रिय भएर लागेका छन् ।
बर्षाैदेखी सक्षम र युवा नेतृत्वको अभावका कारणले राजनिती शब्दलाई नै गलत अर्थ दिने परश्थिती आएकाले त्यसको परिमार्जन गरी युवा नेतृत्वले अब नयाँ धारमा परिवर्तन गर्ने आफनो लक्ष्य रहेको बताए । पुरानो राजनितिक परिबेशलाइ नया ढंगबाट परिवर्तन गर्न युवाहरुले अबको नेतृत्व समाल्नु पर्ने उनको भनाई रहेको छ ।बैतडीको डिलासैनीमा सबै भन्दा कान्छा निर्वाचित क्षेत्रिय प्रतिनिधी खडायत
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा युवा पुस्ताले स्थान पाइरहेका छन् । विभिन्न जिल्लामा भएका वडा तहका निर्वाचनमा सभापति, उपसभापति तथा सचिवमा युवा निर्वाचित हुने क्रम बढेको छ।
बैतडी डिलासैनी गाउँपालिका–३ मा महेश खडायत २१ वर्षमै खुल्ला क्षेत्रिय प्रतिनिधी निर्वाचित भएपछि सबै भन्दा कान्छा प्रतिनिधीको रुपमा आएका छन् ।
उनको क्षेत्रमा चुनाव मार्फत उनले उनी निर्वाचित भएका हुन् । ६० जना क्रियाशिल सदस्य मध्ये उनले ३२ भोट पाएर निर्वाचित भएका हुन् ।
नेविसंघको जिल्ला सदस्यमा राजनीति गर्दै पार्टीमा आएका हुन् । ५ बर्ष देखी बिधिन्न सामाजिक कार्य तथा पार्टीमा सक्रिय भएर लागेका छन् ।
बर्षौदेखी सक्षम र युवा नेतृत्वको अभावका कारणले राजनिती शब्दलाई नै गलत अर्थ दिने परश्थिती आएकाले त्यसको परिमार्जन गरी युवा नेतृत्वले अब नयाँ धारमा परिवर्तन गर्ने आफनो लक्ष्य रहेको बताए । पुरानो राजनितिक परिबेशलाइ नया ढंगबाट परिवर्तन गर्न युवाहरुले अबको नेतृत्व समाल्नु पर्ने उनको भनाई रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी