• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ १५, सोमबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

३

सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

४

सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

५

नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

६

ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

७

नगर विकास घोटालाविरुद्ध महेन्द्रनगरमा आमरण अनसन, मेयर बोगटी मौन !

८

दिवा खाजामा समेत भ्रष्टाचार

९

कामचोर ‘कांग्रेसी ठेकेदार’ विरुद्ध धाँवा बोल्दै युवा नेता, कालोसूचीमा राख्न प्रचण्ड सरकारलाई चुनौती

१०

भीमदत्तको बेथितिविरुद्ध स्थानीय आन्दोलित, निशानामा पर्‍यो लामा कन्सट्रक्सन

११

नागरिकसंग प्रतिशोध साँध्दै कञ्चनपुर प्रहरी

१२

सुदूरपश्चिम सरकारका सबै मन्त्री सेतीतिरै, महाकाली हेरेको हेर्‍यै

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७८ भाद्र २३, बुधबार (१ साल अघि)

दार्चुलाका बाढीपीडित भन्छन् ‘पाल टाँग्ने जमिन छैन`

  • ३३१ पटक पढिएको
  • दार्चुला । दुहुँ गाउँपालिका–२, नारुलीका पुरन साहु भदौ १४ गतेदेखि गौरीलमाण्डौँ मावि हिकिलाको विद्यालयमा आश्रय लिएर बसेका छन् । भदौ १३ गते राति आएको बाढीपहिराका कारण पूरै घरखेत बगाएपछि विद्यालयको भवनमा आश्रय लिएका हुन् । गाउँपालिकाले उनीसँगै नारुली बस्तीका १७ परिवार विद्यालयमा राखेको छ ।
    गाउँमाथिबाट आएको बाढीपहिरामा परी नारुली, बतकोली, सिमारलगायत बस्तीमा सबैभन्दा बढी घर भत्किएका छन् भने सुत्खोला, अफरेलिखालगायत बस्ती पनि पहिराको उच्च जोखिममा छन् । यहाँका झण्डै १०० घरधुरी बाढीपहिराबाट प्रभावित बनेका छन् ।
    “पहिराले घर भासिने क्रम अझै रोकिएको छैन। घर धुजाधुजा बनेका छन् । खेत पूरै दरार भएका छन् । साउन १४ गते नेपाली सेनाको हेलिकोप्टर मार्फत ८० थान त्रिपाल आएको थियो, त्रिपालमा कहाँ टाँग्नु”, पुरनले भने, “त्रिपाल टाँग्ने जमिन त सुरक्षित हुनुप¥यो नि ?”
    “बाढीपहिरो आएको भोलि पल्टसम्म जमिन भासिएको थिएन, घर सुरक्षित नै थिए, तर अहिले दिनहुँ घर भत्किरहेका छन् भने जमिन पूरै भासिँदै गएको छ । यो ठाउँमा बस्न सकिने अवस्था कहीँ पनि छैन् । हाम्रो सुरक्षित स्थानान्तरणका लागि पहल हुनुपर्छ”, उनले भने ।
    उडालु, गोकुलगाड, सिमारखोला, दुनदुमखोला, घट्टेखोला मिसिएर कालागाड खोला बनेको छ । सबै खोलामा एकसाथ पानी जम्मा हुँदै बाढीको रूप लिएको हो। राति ९ बजेदेखि पानी पर्न थाल्यो, रातिको १२–१ बजेपछि खोला बढेर कटान सुरु गरेको धनसिंह डडालले बताए । उनका अनुसार एक्कासी ठूलो आवाज आयो, खोलामा गाडाङगुडुङ आवाज सुनियो ।
    बिहान हुँदै जाँदा सबै ठाउँमा पहिरो देखियो । उनले भने, “अहिले विद्यालयमा बस्दा खानबस्न मिलेकै छ । तर कति दिन विद्यालयमा बस्नु। विद्यालय खोल्ने तयारी हुँदैछ । हामीलाई चाँडो सुरक्षित स्थानमा बस्ने वातावरण मिलाइनु पर्छ ।”
    बाढी पहिराबाट प्रभावित भएकाले प्रमुख जिल्ला अधिकारी सिद्वाराज जोशी लगायतको टोली गाउँ पुग्दा आफूहरूको सुरक्षित स्थानमा पुनःस्थापना गर्न माग गरेका छन ् । “हामीहरू विद्यालय भवनमा कति दिन बसौँ तीन तहको सरकारले हाम्रो व्यवस्थापन गर्न माग गर्छौँ”, पुरन साहुले भने, “जनप्रतिनिधि आएकै छैन, सङ्घीय सरकारका प्रतिनिधि आएकै छैन् । हाम्रो एउटै माग हो सुरक्षित ठाउँमा राखिदिनुस् ।”
    प्रजिअ जोशी दुहुँमा अकल्पनीय बाढीपहिराले क्षति गरेको बताउँछन् । उनले बाढीपहिराको स्थलगत निरीक्षण पछि भने, “खोलामा बाढी आएको छ, तर डाँडाकाँडामा रहेका घर भत्किरहेका छन् ।” उनका अनुसार अहिले पनि घर भत्किने र जमिन भासिने क्रम यथावत छ । बस्तीमाथिका डाँडा पूरै दरार बनेका छन् ।
    “मलाई लाग्छ, यो क्षेत्रमा खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले अनुसन्धान गर्नुपर्छ”, प्रजिअ जोशी भन्छन्, “यहाँको पूरै बस्ती तराईको कुनै ठाउँ राख्नुपर्छ । यसको लागि सङ्घ र प्रदेशले भूमिका खेल्नुपर्छ । पहिरो हेर्नै नसकिने अवस्थाको छ । हामीले तत्काल बैठक बोलाएर आवश्यक जानकारी पठाउँछौँ ।” रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १ घण्टा अघि

    वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • ६ घण्टा अघि

    कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

  • २ दिन अघि

    सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

  • २ दिन अघि

    सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

  • समाचार
  • १

    वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • २

    कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

  • ३

    सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

  • ४

    सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

  • ५

    नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

  • ६

    ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

  • ७

    नगर विकास घोटालाविरुद्ध महेन्द्रनगरमा आमरण अनसन, मेयर बोगटी मौन !

  • ८

    दिवा खाजामा समेत भ्रष्टाचार

  • ९

    कामचोर ‘कांग्रेसी ठेकेदार’ विरुद्ध धाँवा बोल्दै युवा नेता, कालोसूचीमा राख्न प्रचण्ड सरकारलाई चुनौती

  • १०

    भीमदत्तको बेथितिविरुद्ध स्थानीय आन्दोलित, निशानामा पर्‍यो लामा कन्सट्रक्सन

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution