• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० मंसिर १३, बुधबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

२

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

३

नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

४

राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

५

भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

६

जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

७

मन्त्र अस्पतालद्वारा सीमावर्ती गड्डाचौकीमा हेल्थडेस्क प्रकास भट्ट

८

सरकारले डेढ महिना अवागै धान खरिद गरेपछि किसानलाई राहत

९

दोधारा–चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्कायो

१०

आज कात्तिक १६ गते (बिहीबार) देखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

११

आठौं लालझाडी कपको भब्यताका साथ उद्धघाटन

१२

चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

बन/पालिका

प्रहरी नायब निरीक्षक (सई) सहित जुवाखालबाट आठ जना पक्राउ

१२

नेवि संघ कञ्चनपुरमा चर्कियो विवाद , नरेश पण्डितलाई जिल्ला अध्यक्ष घोषणा

पश्‍चिम आजप्रकाशित मिति: २०७८ भाद्र २२, मंगलबार (२ साल अघि)

१५६ औ मोतिजयन्ति तथा प्रभास प्रतिभा पुरस्कार प्रदान कार्यक्रम सम्पन्न

  • ६८२ पटक पढिएको
  • महेन्द्रनगर:
    कुशे औसीका अवसरमा गुगुल्डि वाङमय प्रतिष्ठानको आयोजनामा १५६ औ मोति जयन्ति तथा प्रभास प्रतिभा पुरस्कार प्रदान कार्यक्रम सम्पन्न भएको छ।

    साहित्यकार तथा दार्चुला क्याम्पसका पुर्व क्याम्पस प्रमुख दिलानन्द पन्तको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द बिश्रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स प्रा भुवन बोहरा,आचार्य घनश्याम लेखक, कविराज भट्ट तथा हेमबाबु लेखकले मोतिराम भट्टको योगदान बारेमा मन्तव्य राख्नु भयेको थियो।
    सोहि अवसरमा प्राज्ञ आर डि प्रभास चटौतद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने “डोट्यालि भाषा श्रीवृद्धि प्रभास प्रतिभा पुरस्कार “साहित्यकार रमेश पन्त मीतबन्धु लाई प्रदान गरियो। समारोहमा प्रमुख अतिथि तथा अध्यक्षले प्रमाणपत्र तथा दोसल्ला नगद पुरस्कार सहित श्रष्टालाई सम्मानित गरेका थिए।गुगुल्डि वाङमय प्रतिष्ठान मार्फत संञ्चालन हुने अक्षयकोषबाट हरेक बर्ष डोट्यालि भाषाका सर्जक पुरस्कृत गर्ने योजना रहेको छ। आगामी वर्ष २०७८मा प्रकाशित डोट्यालि भाषाको उत्कृष्ट कृति “डोट्याली वाङमय श्रीवृद्धि राज्यलक्ष्मी प्रतिभा पुरस्कार “प्रदान गरिने तथा सो प्रयोजनका लागि आर डि प्रभास चटौत तथा राज्य लक्ष्मी चटौतद्वारा ४लाख रूपियाँ को अक्षयकोष स्थापना गरिएको छ।साथै युवा प्रतिभा प्रोत्साहन का लागि “प्रभास राज्यलक्ष्मी चटौत युवा प्रतिभा पुरस्कार” समेत प्रदान गर्ने अक्षयकोषको उद्देश्य रहेको छ।

    प्रतिष्ठानका सचिव जगदीश ओझाले अनलाइन तथा प्रत्यक्ष माध्यमबाट संचालित उक्त कार्यक्रममा चन्द्रकला पन्त तथा वंशिधर जोशीले सम्मानित कृतिका बारेमा मन्तव्य राख्दै बधाईका साथ शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य सहित लक्ष्मी प्रसाद भट्टले गजल वाचन गरेका थिए भने मोतिराम भट्टप्रति शव्दश्रदधा स्वरूप अम्वादत्त जोशी, कर्ण दयाल,लोकबिक्रम मल्ल, रामरतन यादव, रमेश पन्त मीतबन्धु तथा वीरबहादुर चन्दले गजल वाचन गरेका थिए। कार्यक्रममा साहित्यकार पञ्चमराज भट्ट, वालकुमारी हमाल, अमित प्र भट्ट, विपिनचन्द्र ओझा, दिपक ब चन्द तीर्थराज पनेरू,लक्ष्मी पन्त, लोकराज पन्त, मदन चन्द,कृष्ण सिह पेला लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो। स्मरणिय छ गुगुल्डि वाङमय प्रतिष्ठानको बार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले छुट्टै अक्षयकोष स्थापना गरि हरेक वर्ष ५जना श्रष्टालाई सम्मानित गर्ने गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • ४ दिन अघि

    कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

  • ५ दिन अघि

    सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

  • ५ दिन अघि

    नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

  • ३ हफ्ता अघि

    राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

  • समाचार
  • १

    कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

  • २

    सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

  • ३

    नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

  • ४

    राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

  • ५

    भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

  • ६

    जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

  • ७

    मन्त्र अस्पतालद्वारा सीमावर्ती गड्डाचौकीमा हेल्थडेस्क प्रकास भट्ट

  • ८

    सरकारले डेढ महिना अवागै धान खरिद गरेपछि किसानलाई राहत

  • ९

    दोधारा–चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्कायो

  • १०

    आज कात्तिक १६ गते (बिहीबार) देखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution