• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ १५, सोमबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

३

सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

४

सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

५

नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

६

ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

७

नगर विकास घोटालाविरुद्ध महेन्द्रनगरमा आमरण अनसन, मेयर बोगटी मौन !

८

दिवा खाजामा समेत भ्रष्टाचार

९

कामचोर ‘कांग्रेसी ठेकेदार’ विरुद्ध धाँवा बोल्दै युवा नेता, कालोसूचीमा राख्न प्रचण्ड सरकारलाई चुनौती

१०

भीमदत्तको बेथितिविरुद्ध स्थानीय आन्दोलित, निशानामा पर्‍यो लामा कन्सट्रक्सन

११

नागरिकसंग प्रतिशोध साँध्दै कञ्चनपुर प्रहरी

१२

सुदूरपश्चिम सरकारका सबै मन्त्री सेतीतिरै, महाकाली हेरेको हेर्‍यै

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७८ भाद्र २२, मंगलबार (१ साल अघि)

चिकित्सा शिक्षा आयोगको लापरवाहिका कारण महाकाली बहु प्राविधिक शिक्षालय संचालन काम अलपत्र

  • ९८७ पटक पढिएको
  • चिकित्सा शिक्षा आयोगको लापरवाहिका कारण महाकाली बहु प्राविधिक शिक्षालय संचालन काम अलपत्र परेको छ । सिटिईभिटिले शैक्षिक शत्र २०७७/०७८ देखिनै पठनपाठनको प्रकृया पुरा गर्न अनुमति दिएको भए पनी अन्तिम निर्णय गर्ने निकाय चिकित्सा शिक्षा आयोगले विभिन्न वाहानामा शिक्षालयको फाईल अडकाई दिदा अझै सञ्चालन ह्न सकेको छैन ।

    विपन्न वर्गका विद्यार्थीहरुलाई समेत प्राविधिक शिक्षाको पहुच पुर्याउने लक्ष्यका साथ कञ्चनप्रको महाकाली प्रादेशिक अस्पताल र भीमदत्त नगरपलिकाको सहकार्यमा २०७७/०७८ देखी नै सञ्चालनको तयारीमा रहेको महाकाली बहु प्राविधिक शिक्षालय २०७८/०७९ चिकित्सा शिक्षा आयोगबाट अनुमति नपाउँदा शिक्षालय संचालन हुन सकेको छैन । सिटिईभिटिले शैक्षिक शत्र २०७७/०७८ देखिनै प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी, लगायत सात वटा विषयको प्रकृया थालेको भए पनी चिकित्सा शिक्षा आयोगले फाइईल रोकेको महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले बताउनु भयो । विगत दश महिना देखी काठमाण्डौ धाउदा समेत यो र त्यो वाहानामा काम रोक्दा हजारौ विद्यार्थीको भविष्य माथी खेलवाड भएको समेत उहाले बताउनु भयो । चिकित्सा शिक्षा आयोगका उपसचीव सिताराम कोईरालाको टेवलमा पुगेर फाईल रोकिएको बताउदै अध्यक्ष जोशीले विभिन्न वाहानामा काम नै नगरिदिएको गुनासो गर्नु भयो । विभिन्न निजि कलेजहरुमा शेयर भएका केहि कर्मचारीको मिलेमतोमा काम रोकेको आरोप लगाउदै अध्यक्ष जोशीले अव आन्दोलन गरेर भए पनी महाकाली बहु प्राविधिक शिक्षालय सञ्चालन गर्नै पर्नेमा जोड दिनु भयो ।
    यस्तै गरि लामो समयदेखी महाकाली अस्पतालका अध्यक्ष संगै आयोग धाउदै आएका भीमदत्त नगरपलिकाका कोभिड फोकल प्रसन तथा महाकाली बहु प्राविधिक शिक्षालय व्यवस्थापनको जिम्मेवारी पाएका पंकज रावलले कर्मचारहिरुको नियत नै गलत रहेको हुदा अनुमति पाउन नसकिएको बताउनु भयो । पटक पटक अनरोध गर्दा समेत विभिन्न वाहाना गरेर फाईल नै रोकीदिएको समेत उहाले बताउनु भयो । यस विषयमा आयोगका उपसचीव सिताराम कोईराला लाई बुझ्न कार्यालय पुग्दा उहा कार्यालयमा नै भेटिनु भएन ।

    पूर्व शिक्षा मन्त्री गिरिजामणी पोखरेलको पालामा कञ्चनपुरको महाकाली अस्पताललाई बहु शिक्षालयका लागि सिफारिस गरिएको थियो । सिटिइभिटिको परिषद्ले बहु प्राविधिक शिक्षालयका लागि सिफारिस गरे पनि हालसम्म शिक्षालय संचालनका लागि अनुमति पाउँन नसक्दा विद्याथीहरु न्यून शुल्कमा प्राविधिक शिक्षा पढ्ने अवसरबाट बञ्चित भएका छन् । यस विषयमा चिकित्सा शिक्षा आयोगका कार्यकारी समितिका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले समेत चित्त बुझ्दो जवाफ दिनु भएन । कर्मचारकिो लापरवाहिका काराण काम रोकिएको हो की भन्ने प्रश्नमा समेत उहाले घुमाउरो पारामा यस विषयमा आफूलाई केहि पनि थाहा नभएको भन्दै जिम्मेवारी बाट पन्छिन खोज्नु भयो ।

    कञ्चनपुरको महाकाली अस्पताल र भीमदत्त नगरपालिकाबीच गत वर्ष नै महाकाली शिक्षालय संचालनका लागि सहमति भएको थियो । जसअनुसार नगरपालिकाले भौतिक तथा आर्थिक सहयोग गर्ने र महाकाली अस्पतालले कर्मचारी व्यवस्थापनमा सहयोग गर्ने सहमति भएको थियो । प्राविधिक शिक्षालय संचालनका लागि १ सय शैयाको अस्पताल हुनुपर्ने प्रावधान रहेको छ भने २ सय ५० शैयाको अस्पताल संचालनमा रहेको महाकाली अस्पतालले सम्पुर्ण भौतिक मापदण्ड पुरा गरि सकेको भए पनी आयोगले अनुमति नदिदा
    प्राविधिक शिक्षा पढ्ने सपना बोकेका विधार्थीको चाहाना अझै पूरा हुन सकेको छैन ।
    भदौ २८ गतेसम्म सो शिक्षालयले अनुमति नपाए यस आर्थीक वर्षमा समेत स्वास्थ्य शिक्षा पढ्न पर्खाइमा रहेका विधार्थीमाथि कुठराधात हुने निश्चित छ । तत्काल आयोगले काम अघि नबढाए रिले अनसन लगायत आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने अस्पताल व्यवस्थापन समितिले चेतावनी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • २३ मिनेट अघि

    वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • ५ घण्टा अघि

    कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

  • २ दिन अघि

    सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

  • २ दिन अघि

    सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

  • समाचार
  • १

    वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • २

    कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

  • ३

    सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

  • ४

    सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

  • ५

    नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

  • ६

    ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

  • ७

    नगर विकास घोटालाविरुद्ध महेन्द्रनगरमा आमरण अनसन, मेयर बोगटी मौन !

  • ८

    दिवा खाजामा समेत भ्रष्टाचार

  • ९

    कामचोर ‘कांग्रेसी ठेकेदार’ विरुद्ध धाँवा बोल्दै युवा नेता, कालोसूचीमा राख्न प्रचण्ड सरकारलाई चुनौती

  • १०

    भीमदत्तको बेथितिविरुद्ध स्थानीय आन्दोलित, निशानामा पर्‍यो लामा कन्सट्रक्सन

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution