• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० मंसिर २३, शनिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारको भ्रष्टाचार बिरोधी अभियानले व्यवस्था बिरोधी समुह षड्यन्त्र गर्दै :महासचिव गुरुङ्ग

२

कैलाली भन्सारमा किन हुँदैछ यति ठूलो बदमासी

३

एनसेलको शेयर किनबेचको छानबिन गरिने

४

अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

५

कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

६

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

७

नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

८

राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

९

भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

१०

जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

११

मन्त्र अस्पतालद्वारा सीमावर्ती गड्डाचौकीमा हेल्थडेस्क प्रकास भट्ट

१२

सरकारले डेढ महिना अवागै धान खरिद गरेपछि किसानलाई राहत

बन/पालिका

दोधारा–चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्कायो

१२

आज कात्तिक १६ गते (बिहीबार) देखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

प्रकाशित मिति: २०७८ भाद्र २२, मंगलबार (२ साल अघि)

मुक्त हलिया पुनःस्थापनाको काम अलपत्र

  • ४७८ पटक पढिएको
  • बाजुरा । नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरे पनि हलिया परिवारहरु पुनःस्थापनाको पर्खाइमा रहेका छन् । परिचयपत्र पाएका मुक्त हलियाको पुनःस्थापना अन्तिम चरणमा पुगेको बेला पछिल्लो समय उनीहरूलाई पुनःस्थापना गराइसक्ने काम अलपत्र भएको मुक्त हलिया समाज बाजुराका अध्यक्ष सार्कीले बताए ।
    सुरुको दुई आर्थिक वर्षसम्म स्थानीय तहमा आर्थिक वर्षको जेठ मसान्ततिर बजेट आउँदा पुनःस्थापनाको कार्यान्वयन हुन नसकेको उनको भनाइ छ। उनले चालु आर्थिक वर्षमा मुक्त हलिया पुनःस्थापनाका लागि नेपाल सरकारले बजेटसमेत विनियोजन नगरेको बताए। हलिया मुक्तिको घोषणापछि सुरुआती समयमा सरकारले १९ हजार ५९ मुक्त हलियाको तथ्याङ्क सङ्कलन गरेको थियो ।
    आव २०६८÷६९ मा सरकारले पुनः प्रमाणीकरण गरेर सो तथ्याङ्कलाई १६ हजार ९५३ मा झारेको थियो। बाह्र वटै जिल्लाका गरेर १४ हजार २४२ मुक्त हलिया परिवारलाई परिचयपत्र प्रदान गरिएको छ। एक हजार ८३८ परिवारले (क) वर्ग, तीन हजार ६६३ परिवारले (ख) वर्ग, एक हजार १७२ परिवारले (ग) वर्ग र सात हजार ५६९ परिवारले (घ) वर्गको परिचयपत्र पाएका छन्। परिचयपत्र पाएकामध्ये १३ हजार ५४६ परिवारको पुनःस्थापना भएको छ ।
    दुई हजार ३४२ परिवारको जग्गा खरिद र घर निर्माण गरिएको छ। एक हजार ९९६ परिवारको घर मात्र निर्माण भएको, ८०३ परिवारको जग्गा मात्र खरिद भएको र आठ हजार २१९ परिवारको घर मर्मत भएको मुक्त हलिया महासङ्घको तथ्याङ्कमा छ ।
    मुक्त हलिया अझै पनि दुई हजार ७११ परिवारको पुनःस्थापना हुन बाँकी छ। नेपाल सरकारको तथ्याङ्कमा भने ७११ परिवारको मात्रै पुनःस्थापना हुन बाँकी रहेको छ। हाल एक हजार ४४९ घरधुरीको प्रमाणीकरण हुन बाँकी रहेको र प्रमाणीकरण भएर पनि ४४१ परिवारले परिचयपत्र प्राप्त गर्न बाँकी रहेको छ। प्रमाणीकरण हुन बाँकी रहेका हलिया परिवार दुईवटै प्रदेशको १२ वटै जिल्लामा रहेका छन् ।
    प्रमाणीकरण भए पनि परिचयपत्र पाउन बाँकी परिवार दार्चुलामा २५, बैतडीमा १३९, बझाङमा७९, बाजुरामा १४२ र डोटीमा ५६ परिवार रहेका छन्। अझै एक हजार ४९९ परिवारको प्रमाणीकरण गर्न बाँकी रहेको महासङ्घले जनाएको छ। मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको बेला देशैभरि हलियाले आन्दोलन चर्काएका थिए । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • २ दिन अघि

    सरकारको भ्रष्टाचार बिरोधी अभियानले व्यवस्था बिरोधी समुह षड्यन्त्र गर्दै :महासचिव गुरुङ्ग

  • २ दिन अघि

    कैलाली भन्सारमा किन हुँदैछ यति ठूलो बदमासी

  • २ दिन अघि

    एनसेलको शेयर किनबेचको छानबिन गरिने

  • १ हफ्ता अघि

    अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

  • समाचार
  • १

    सरकारको भ्रष्टाचार बिरोधी अभियानले व्यवस्था बिरोधी समुह षड्यन्त्र गर्दै :महासचिव गुरुङ्ग

  • २

    कैलाली भन्सारमा किन हुँदैछ यति ठूलो बदमासी

  • ३

    एनसेलको शेयर किनबेचको छानबिन गरिने

  • ४

    अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

  • ५

    कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

  • ६

    सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

  • ७

    नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

  • ८

    राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

  • ९

    भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

  • १०

    जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution