• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १०, बुधबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

२

महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

३

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

४

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

५

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

६

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

७

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

८

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

९

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

१०

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

११

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१२

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

Gokul joshiप्रकाशित मिति: २०७८ भाद्र १८, शुक्रबार (२ साल अघि)

कञ्चनपुरमा समाजवादीलाई धक्का, १२ नेताले छोडे नेपालको साथ

  • ४८२ पटक पढिएको
  • महेन्द्रनगर ।
    पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले ९ भदौमा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी बनाए । यो संगै संसदको ठूलो शक्ति एमाले छिन्नभिन्न भएको छ ।

    एमाले फुटले यो क्रम केन्द्रदेखि स्थानीय तहसम्मै पुगेको छ । फुट पछि एमालेबाट विजयी जनप्रतिनिधिहरु, नेता/कार्यकर्ता तितरवितर हुने क्रम जारी छ ।

    नेपालको एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाउने निर्णयमा उनकै समूहका धेरै नेताले साथ दिएनन् । फुटमा प्रभावकारी नेताहरु एमालेमै रहेका छन् भने नेपाललाई धेरैजसो तेस्रो तहका नेताले साथ दिएका छन् ।

    एमाले फुटले माधव कुमार नेपाललाई कञ्चनपुरमा पनि धक्का लागेको छ । एमालेभित्रको गुटबन्दीमा नेपाल समूहको कञ्चनपुरमा दबदबा रहेको थियो । तर एमाले फुटाउँदा माधव कुमार नेपालले त्यो शक्ति गुमाउनु परेको छ ।

    ‘एमालेभित्रको आन्तरिक संघर्षमा हामी नै बलियो थियौँ । ओली पक्ष धेरै कमजोर थियो ।’ एमाले छोडेका एक नेताले दैनिक सञ्चारसंग भने, ‘एमाले फुट्दा अहिले त्यो शक्ति बचाउन सकिएन । ढिलो होला तर सबै साथीहरु हामीसंगै आउँछन् ।’

    एमालेको कञ्चनपुर जिल्ला कमिटीमा अधिकाँस पदाधिकारी नेपाल समूहका नेता विजयी भएका थिए । जिल्ला नेतृत्वदेखि स्थानीय तह र केन्द्रसम्म प्रतिनिधित्व गर्ने प्रायः सबै नेता कार्यकर्ता नेपाल पक्षमा थिए ।

    कञ्चनपुरलाई एमाले संगनठभित्रको शक्ति संघर्षमा नेपालको गढ नै मानिन्थ्यो । त्यसैले कञ्चनपुरमा ओली पक्षीय नेताले चुनावमा टिकट पाउनै मुस्किल पर्ने गरेको एमालेका एक स्थानीय नेता बताउँछन् ।

    ‘चुनावका बेला नरबहादुर धामी मात्रै ओली समूहका थिए । अरु सबै हाम्रै लाइनका भनेर टिकट दिएका थियौँ ।’ ती नेताले दैनिक सञ्चारसंग भने, ‘तर फुटमा अहिले अधिकाँस एमालेमै रहेका छन् ।’

    एमालेको फुटमा कञ्चनपुरमा स्थानीय तहका प्रमुख, उपप्रमुख र सांसद गरेर १२ जना नेताले नेपालको साथ छोडको छन् ।

    स्थानीय तह
    ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटा स्थानीय तहमा प्रमुख र ७ वटा स्थानीय तहमा उपप्रमुख जितेको थियो ।

    तीमध्ये अधिकांश प्रमुख र उपप्रमुख नेकपा एमालेको फुटको विपक्षमा उभिएका छन् । चुनावताका नेपाल समूहमै रहेका उनीहरुले एमाले फुटमा भने माधव कुमार नेपालको साथ छोडेका हुन ।

    भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, बेदकोट नगरपलिकाका मेयर असोक कुमार चन्द, उपमेयर सुशिला सिंह, शुक्लाफाँटा नगरपालिकाकी उपमेयर तुलसीदेवी हमाल, कृष्णपुर नगरपलिकाका मेयर कर्ण हमाल, उपमेयर रमिता राना, पुनर्वास नगरपालिकाकी उपमेयर शारदा विष्ट, बेलौरी नगरपालिकाकी उपमेयर चित्र कुमारी चौधरी, बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्री र उपाध्यक्ष कमलादेवी कार्की एमालेमै रहेका छन् ।

    स्थानीय तहका प्रमुखमध्ये पुनर्वास नगरपालिकाका मेयर जीवन थापा मात्रै नेपालको नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । यस्तै दोधारा–चाँदनी नगरपालिकाकी उपमेयर चिनी गिरी अझै खुलेकी छैनन् ।

    प्रदेश सांसद
    कञ्चनपुरमा एमालेका तीन सांसद नेकपा एकीकृत समाजवादीतर्फ गएका छन् ।

    एमाले र माओवादी केन्द्रबीचको वामगठबन्धनले कञ्चनपुरका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा विजयी भएका थिए ।
    गठबन्धनको भागबण्डामा कञ्चनपुरका ४ प्रदेश निर्वाचन क्षेत्र एमालेले पाएको थियो भने माओवादी केन्द्रले २ निर्वाचन क्षेत्र पाएको थियो ।

    कञ्चनपुरबाट सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने एमालेका चार प्रदेश सांसदमध्ये तीन सांसद नेकपा एकीकृत समाजवादीमा खुलेका हुन । विजयी चारै सांसद एमालेको तत्कालीन नेपाल समूहमा थिए ।

    निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी तारालामा तामाङ्ग, ‘ख’ बाट विजयी कुलविर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट विजयी लालबहादुर खड्का(सामाजिक विकासमन्त्री) एकीकृत समाजवादीमा गएका छन् ।

    चौधरी र खड्काले मंगलवार नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए । समाजवादीमा खुलेका तामाङ्गले पनि सोही दिन सनाखत गर्ने तयारी गरे पनि आवश्यक कागजात तयार नहुँदा सनाखत गर्न पाएनन् ।

    उनी अहिले नेकपा एकीकृत समाजवादीका कार्यक्रममा सक्रिय भएर लागेका छन् । एमाले फुटमा कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ (क) का सांसद प्रकाश रावलले माधव नेपालको साथ छोडेका छन् ।

    पुस ५ गते पहिलो पटक संसद विघटन हुँदा तत्कालीन नेकपामा देखिएको धुव्रिकरणमा उनी माधव कुमार नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड)को पक्षमा उभिएका थिए ।

    लामो समूहदेखि नेपाल समूहमा सक्रिय रहेका रावलले एमालेको फुटमा भने माधव कुमार नेपाललाई साथ दिएनन् । उनी एमाले उपाध्यक्ष डा. भीम रावल निकट मानिन्छन् । भीम रावलकै सिफारिसमा सांसद प्रकाश रावल सुदूरपश्चिम प्रदेशको उद्योग, वन तथा वातारणराज्यमन्त्री बनेका थिए ।

    संंघीय सांसद
    कञ्चनपुरका दुई जना संघीय सांसद एमालेमै रहेका छन् । यहाँ तीन वटा संघीय निर्वाचन क्षेत्र छन् ।
    बामगठबन्धनमा एमालेको भागमा निर्वाचन क्षेत्र नम्बर २ र ३ परेका थिए भने माओवादी केन्द्रको भागमा निर्वाचन क्षेत्र नम्बर १ परेको थियो ।

    तीनै निर्वाचन क्षेत्रबाट बामगठबन्धनका उम्मेदवार विजयी भएका थिए । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी विना मगर विजयी भएकी थिइन ।

    निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी एमाले सांसद डा. दीपक प्रकाश भट्टले माधव कुमार नेपालको साथ छोडेका छन् । उनी एमालेभित्रको गुटबन्धीमा तत्कालीन नेपाल समूहसंग नजिक थिए ।

    नेपालले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गर्दा भट्टले उनलाई साथ दिएनन् । यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद नरबहादुर धामी पनि एमालेमै छन् । उनी ओली निकट मानिन्छन् ।

    यस्तै कञ्चनपुरबाट दुई जना समानुपातिक सांसद छन् । तीमध्ये निरुपाल एमालेमै छन् भने विना बुढाथोकी नेकपा एकीकृत समाजवादीमा छन् । पाल ओली निकट र बुढाथोकी नेपाल निकट थिए ।

    कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा संदस्य इन्दु कडरिया विष्ट एमालेमै छन् । उनी नौँ महाधिवेशनदेखि ओली निकट नै छन् ।

    केन्द्रीय सदस्य
    कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने दुई केन्द्रीय सदस्य नेकपा एकीकृत समाजवादीतर्फ खुलेका छन् । वि.सं. २०७५ जेठ २ पूर्वको एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरबाट तीन नेता छन् ।

    तीमध्ये रामकुमार ज्ञवाली र विक्रम शाही नेकपा एकीकृत समाजवादीमा गएका छन् । उनीहरु दुवै जना माधव निकट हुन ।
    यस्तै ओली नकिट निरु पाल पनि एमाले केन्द्रीय सदस्य हुन । केन्द्रीय सदस्यमध्ये उनी मात्रै अहिले एमालेमा छिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ११ घण्टा अघि

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २ दिन अघि

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • १ हफ्ता अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • समाचार
  • १

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • ३

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • ४

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ५

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ६

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ७

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ८

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ९

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • १०

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution