२०८० जेष्ठ १५, सोमबार
“तपाइको माक्स खोई ?” अभियान
मिति २०७८।०४।२६ गते देखि यस कैलाली जिल्लाको विभिन्न स्थानहरुमा यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुको संयुक्त आयोजनामा “नेपाल माक्स अभियान कार्यक्रम” सन्चालन गरेका छ्न । माक्स नलगाई हिडडुल गर्ने व्यक्तिहरुलाई नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित उक्त अभियान अर्तरगत माक्स वितरण कार्यक्रम गरिएको प्रहरीले बताय।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी