• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० मंसिर २३, शनिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारको भ्रष्टाचार बिरोधी अभियानले व्यवस्था बिरोधी समुह षड्यन्त्र गर्दै :महासचिव गुरुङ्ग

२

कैलाली भन्सारमा किन हुँदैछ यति ठूलो बदमासी

३

एनसेलको शेयर किनबेचको छानबिन गरिने

४

अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

५

कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

६

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

७

नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

८

राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

९

भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

१०

जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

११

मन्त्र अस्पतालद्वारा सीमावर्ती गड्डाचौकीमा हेल्थडेस्क प्रकास भट्ट

१२

सरकारले डेढ महिना अवागै धान खरिद गरेपछि किसानलाई राहत

बन/पालिका

१

सरकारको भ्रष्टाचार बिरोधी अभियानले व्यवस्था बिरोधी समुह षड्यन्त्र गर्दै :महासचिव गुरुङ्ग

२

कैलाली भन्सारमा किन हुँदैछ यति ठूलो बदमासी

३

एनसेलको शेयर किनबेचको छानबिन गरिने

४

अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

५

कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

६

राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

७

भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

८

जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

९

मन्त्र अस्पतालद्वारा सीमावर्ती गड्डाचौकीमा हेल्थडेस्क प्रकास भट्ट

१०

सरकारले डेढ महिना अवागै धान खरिद गरेपछि किसानलाई राहत

११

दोधारा–चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्कायो

१२

आज कात्तिक १६ गते (बिहीबार) देखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

पश्‍चिम आजप्रकाशित मिति: २०७८ श्रावण २५, सोमबार (२ साल अघि)

सन्दीप थापा (सागर) को घटना बारे पत्रकार सम्मेलन ‘प्रहरीले घटना मिलाउन खोज्यो’ आरोप

  • १८३३ पटक पढिएको
  • महेन्द्रनगर साउन २५
    साउन १४ गते साझको समयमा बेलडाँडी गाउँपालिका–२ सिंहपाल टोलका १८ वर्षीय सन्दीप थापा (सागर) माथि सामुहिक आक्रमण हुँदा सन्दिप थापा घाइते भएका थिए यसै विषयमा आज उनका बाजे , काका र मामाले महेन्द्रनगरको एक होटलमा पत्रकार सम्मेलन गरि घटना बारे कन्चनपुर स्थित पत्रकारहरू माझ विस्तृत रुपमा जानकारी गराइ न्यायको समेत अपिल गरिदिन आग्रह गरेका छन ।
    साउन १४ गते घरबाट ललाइफकाइ लगेर गाउँमै बाँधेर १०/१२ जनाको समूहले निर्घात कुटपिट गरेका थिए । सन्दीपलाई सोही ठाउँका मुकुन्द जोशी लगायतको समूहले बाँधेर निर्घात कुटपिट गरेको र टाउकोमा कुखुरी प्रहार गरेका थिए । शरीर भरी निलडाम, घाउ भएको सन्दीपको अवस्था नाजुक छ । अहिले सन्दिप उपचारको क्रममा धनगडीमा छन ।
    सन्दीपको पक्ष बाट उनका आफन्तहरुले बेल्डाडी स्थित इ प्र का बेल्डाडिमा निवेदन समेत दिइसकेका छन , प्रहरीले बेलडाँडी गाउँपालिका–२ का मुकुन्द जोशी, विरेन्द्र कार्की (प्रज्वल), किसन मडै, लोकेश भण्डारी, योगेश साउँद, दीपक शाही लाई प्रहरीले समातेको छ।

    निवेदन दर्ता गर्ने बेला समेत दर्ता गर्न नमानी सकेपछि स्थानियहरुको दबावमा प्रहरीले निवेदन दर्ता गर्नु परेको हुदा सन्दीपले न्याय पाउने विषयमा संका उत्पन्न भएको उनका आफन्तहरुले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
    समाजमा यस्ता घटनाहरु बढदो रुपमा देखिन्छन। प्रहरी निरीक्षक कठायतले आफूहरुको मुद्दा दर्ता गरे पछि आक्रमण गर्ने समूहलाई पनि मुद्दा हाल्न लगाउन भूमिका खेलेको सन्दीपको परिवारको आरोप छ ।
    ईलाका प्रहरी कार्यालय बेलडाँडीका अनुसार दुवैतर्फबाट ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा दर्ता भएकाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार घाइते सन्दीपको तर्फबाट गएको मुद्दामा ६ जना र अर्को पट्टीबाट आएको मुद्दामा २ जना पक्राउ परेका छन् ।


    ‘हतियार सहित आएका १०/१२ जनाको समूहले आक्रमण गर्न खोजेको र उनीहरुमध्ये एक जनालाई नियन्त्रणमा लिएर बाँधेर राखेको र अन्य मानिस भागेको भनेका छन् ।’ उनले भने, ‘अहिले दुवै पक्षका आरोपी हाम्रो नियन्त्रणमा छन्, उनीहरुमाथी अनुसन्धान भइरहेको छ ।’

    सन्दीपको परिवारले आफूमाथि लगाएका आरोप निराधार रहेको उनको दाबी छ । ‘छिमेकमै मुद्दा मामिला गर्दा रिसिबी हुने भएकाले केही घटना समाजमै मिलाउन सकिने भएकाले छलफल गरेर मिलाउला भनेर मुद्दा दर्ता नगरेको भनेको थिएँ ।’ उनले भने, ‘ज्यान मार्ने उद्योगको मुद्दा ६ महिनाभित्र दिन सकिने हुनाले तत्काल यसमा नगइ केही दिन घाइतेको अवस्था हेर्ने र पछी जानै पर्ने भए मुद्दामा जानु होला भनेको थिएँ । यही कुरालाई उहाँहरुले गलत अर्थमा बुझिदिनु भयो।’
    घटनालाई राजनीतिकरण गर्ने प्रयास भएको उनको दाबी छ । ‘आरोपीहरुलाई नियन्त्रणमा लिएका छौँ । उनीहरुमाथि सुक्ष्म अनुसन्धान भइरहेको छ ।’ उनले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले धेरै कुरा भन्न मिल्दैन ।’

    कुटपिट, हत्या , चोरी , तस्करी जस्ता घटनाहरु हिजो आज धमाधम भइरहदा समेत कसैले केही बोलेको भेटिदैन समाज कुन दिशामा गइरहेको छ भन्ने तत्काल बुझ्नु के सबै सरोकारवालाहरु को कर्तव्य होइन र स्थानिय स्तरमा सरकार गठनले घर घरमा सिह दरवार भन्ने नारा त पूरा भयो तर ती दरवारका राजाहरु समाजको लागी के गरिरहेका छन , समयमै सचेत गराउनु जरुरी छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%१%२%१३%७%
    प्रतिक्रिया दिनुहोस
    अपराध गतिविधि सम्बन्धि थप
  • २ दिन अघि

    सरकारको भ्रष्टाचार बिरोधी अभियानले व्यवस्था बिरोधी समुह षड्यन्त्र गर्दै :महासचिव गुरुङ्ग

  • २ दिन अघि

    कैलाली भन्सारमा किन हुँदैछ यति ठूलो बदमासी

  • २ दिन अघि

    एनसेलको शेयर किनबेचको छानबिन गरिने

  • १ हफ्ता अघि

    अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

  • समाचार
  • १

    सरकारको भ्रष्टाचार बिरोधी अभियानले व्यवस्था बिरोधी समुह षड्यन्त्र गर्दै :महासचिव गुरुङ्ग

  • २

    कैलाली भन्सारमा किन हुँदैछ यति ठूलो बदमासी

  • ३

    एनसेलको शेयर किनबेचको छानबिन गरिने

  • ४

    अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

  • ५

    कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

  • ६

    सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

  • ७

    नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

  • ८

    राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

  • ९

    भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

  • १०

    जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution