२०७९ चैत्र १६, बिहिबार
कैलालीमा एक किशोरीमाथि बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १४ वर्षीया किशोरीमाथि बलात्कार भएको हो। बलात्कार गरेको अभियोगमा जिल्लाको जानकी गाउँपालिका–६ का४२ वर्षीय धरमविर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।प्रहरीका अनुसार चौधरीले ती किशोरीलाई आफ्नै घरमा जबरजस्ती करणी गरेको थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी