• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ४, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

२

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

३

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

४

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

५

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

६

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

७

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

८

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

९

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१०

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

११

समाजवादीले भन्यो, ‘सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटीमाथि छानबिन गरेर कार्बाही हुनुपर्छ’

१२

जनतालाई अनुभूति हुने गरी काम गर्छु,याम बहादुर मल्ल

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

पश्‍चिम आजप्रकाशित मिति: २०७८ श्रावण २०, बुधबार (२ साल अघि)

प्रहरी भन्छ– अनुसन्धानमै छाैं, परिवार भन्छ– प्रहरीले झुक्याउँदै छ

  • २९२ पटक पढिएको
  • धनगढी : गत असार २ गते डडेलधुराको पर्शुराम नगरपालिका–८, जमरानीस्थित आधारभूत स्वास्थ्य कार्यालयबाट जोगबुडा खोप पुर्याउन हिँडेकी कार्यालय सहयोगी अस्मिता धामी त्यही दिनदेखि बेपत्ता भइन्।त्यसकाे तीन दिनपछि असार ५ गते उनी सोही नगरपालिका वडा नम्बर ९ स्थित हट्वानी सामुदायिक वनमा मृत फेला परिन्। घटनास्थल उनको कार्यालयबाट करिब १ घण्टा पैदल हिँडेर पुगिन्छ।

    तर, घटनाको डेढ महिना बितिसक्दा पनि प्रहरी अनुसन्धान सकिएको छैन।

    अस्मिताका श्रीमान अमर धामीले श्रीमतीको पोस्टमार्टम रिपोर्ट पनि नपाएको गुनासो गरे। ‘हामीलाई न्याय मिलेन। प्रहरीबाट पनि हामी पीडित बन्यौं,’ उनले दुखेसो पोखे, ‘रिपोर्ट आएको छैन, अनुसन्धानमा छौं भन्दै प्रहरीबाट झुक्याउने काम भएको छ। हामीले पोस्टमार्टम रिपोर्ट पनि पाएका छैनौं।’

    मृतकका आफन्त नरबहादुर धामी पनि अस्मिताको पोस्टमार्टम रिपोर्ट आफूहरूलाई नदिइएको बताउँछन्। ‘शव भेटिएको तीन दिनपछि मात्रै पोस्टमार्टम गरिएको थियो, त्यतिखेर पनि प्रहरी र स्वास्थ्यकर्मीले पोस्टमार्टममा ढिलाइ गरे,’ मृतकका आफन्त नरबहादुर धामीले भने, ‘तर, त्यो पोस्टमार्टम रिपोर्ट हामीलाई हेर्न दिइएको छैन।’

    घटनास्थल र शव हेर्दा अस्मिताको हत्या नै भएको उनको जिकिर छ।

    उनको कुरामा सहमत छन् स्थानीय वैद्यनाथ माविका प्रअ तेजबहादुर विष्ट पनि। ‘घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ,’ उनले भने, ‘निधारमा ढुंगाले हानेर मारेको जस्तो थियो।’ उनले घटना भएको डेढ महिना बित्दा पनि दोषी पक्राउ नगर्नुमा प्रहरीले घटनालाई ओझेलमा पार्न खोजेको आरोप लगाए।

    अनुसन्धान जारी छ : प्रहरी

    पोस्टमार्टम रिपोर्टले उनको हत्या भएको देखाए पनि प्रहरीले कुनै प्रमाण र सुराक नभेट्दा घटना रहस्यमै छ।

    अस्मिताको साथमा रहेको मोबाइल प्रहरीले शव भेटेको तीन दिनपछि मात्र फेला पारेको थियो। शव भेटिएको स्थानबाट करिब सय मिटर तल प्रहरीले मोबाइल फेला पारेको थियो। त्यो मोबाइल पनि परीक्षणका लागि काठमाडौं पठाइएको छ।
    ‘घटनाको अनुसन्धान सकिएको छैन। हामी तथ्य र प्रमाण खोज्दै छौं,’ जिल्ला प्रहरी कार्यालय, डडेलधुराका प्रवक्ता एवं प्रहरी निरीक्षक राजेन्द्र चन्दले भने, ‘अहिले नै केही भन्न सकिने अवस्था छैन। भिसेरा परीक्षण भइरहेको छ। त्यसका साथै अन्य कुराको पनि परीक्षण सकिए पनि मात्रै यो घटनाबारे बोल्न सकिन्छ।’

    उनले थपे, ‘मृतकको शरीरबाट आवश्यक चिज संकलन भएको छ। घटनास्थलमा पनि केही कुरा बरामद भएको छ। ती सबैको अनुसन्धानपछि घटनाबारे थाहा हुन्छ।’

    घटनाको अनुसन्धानका लागि खटिएका संघीय प्रहरी एकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोली फर्किसकेको छ।

    ‘क्षतिपूर्ति पनि पाएनौं’

    घटनापछि पीडित परिवार र नगरपालिकाबीच भएको सहमति पनि कार्यान्वयन भएको छैन। क्षतिपूर्तिस्वरूप पर्शुराम नगरपालिकाले ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने सहमति भएको थियो।

    तर, हालसम्म नगरपालिकाले राहतस्वरूप दिनुपर्ने रकमसमेत नदिएको अस्मिताको न्यायका लागि गठित संघर्ष समिति संयोजक धनबहादुर बोहराले बताए।

    ‘अस्मिताको शव बुझ्नुभन्दा अगाडि उनका आफन्त र नगरपालिकाबीच सहमति भएको थियो। तर, सहमति कार्यान्वयनमा नगरपालिकाले चासो दिएन,’ बोहराले भने, ‘नगरप्रमुख भीमबहादुर साउदले उति बेला शव चाँडो बुझेमा सहमति चाडै कार्यान्वयन हुने आश्वासन दिए। तर, अहिले वास्ता नै गरेका छैनन्।’

    जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम ‘अस्मिता’ आधारभूत स्वास्थ्य केन्द्र राखिनुपर्ने, मृतकका श्रीमानलाई आफन्तलाई स्वास्थ्य केन्द्रमा रोजगारीको व्यवस्था हुनुपर्नेलगायत माग नगरपालिकाले सम्बोधन गर्न नसकेको संघर्ष समितिले जनाएको छ।

    अस्मिताका श्रीमानलाई स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगी राखिएको भए पनि नियुक्तिपत्र भने नगरपालिकाले अझै दिएको छैन।

    ‘मैले कार्यालय सहयोगीको काम गरिरहेको छु। तर, नियुक्तिपत्र पाएको छैन,’ उनले भने, ‘१० लाख क्षतिपूर्ति दिने भनिएको थियो। त्यो पनि अझै पाइएको छैन। घटनाको बेला छोरीको पढाइका लागि पनि छुट्टै खर्च दिने भनिएको थियो। तर, सहमतिका कुनै पनि बुँदा कार्यान्वयनमा आएका छैनन्।’

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरूले नगरपालिकाले दिने भनेको साढे ७ लाख रूपैयाँ प्रक्रियामा रहेको बताए। ‘यो आर्थिक वर्षमा हामीले क्षतिपूर्ति रकम दिन्छौं,’ उनले भने, ‘नियुक्तिपत्र दिने प्रक्रिया पनि स्वास्थ्य शाखाले अगाडि बढाएको छ।’

    उनले आधारभूत स्वास्थ्य केन्द्रको नाम ‘अस्मिता’ आधारभूत स्वास्थ्य केन्द्र राख्नुपर्ने माग सम्बोधन गर्नु जटिल भएको बताए। ‘स्वास्थ्य केन्द्र संघीय सरकारको लागतमा निर्माण भएकाले मृतकको नाम राख्न जटिलता सिर्जना हुन्छ,’ उनले भने।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अपराध गतिविधि सम्बन्धि थप
  • ५ दिन अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • १ हफ्ता अघि

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • १ हफ्ता अघि

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • समाचार
  • १

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • २

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ३

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ४

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ५

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ६

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ७

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • ८

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • ९

    अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

  • १०

    एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution