• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० मंसिर १७, आईतबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

२

कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

३

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

४

नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

५

राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

६

भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

७

जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

८

मन्त्र अस्पतालद्वारा सीमावर्ती गड्डाचौकीमा हेल्थडेस्क प्रकास भट्ट

९

सरकारले डेढ महिना अवागै धान खरिद गरेपछि किसानलाई राहत

१०

दोधारा–चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्कायो

११

आज कात्तिक १६ गते (बिहीबार) देखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

१२

आठौं लालझाडी कपको भब्यताका साथ उद्धघाटन

बन/पालिका

चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

१२

प्रहरी नायब निरीक्षक (सई) सहित जुवाखालबाट आठ जना पक्राउ

पश्‍चिम आजप्रकाशित मिति: २०७८ श्रावण १९, मंगलबार (२ साल अघि)

व्याँसबासीलाई तुइनकै भर, जोखिमसँगै एसएसबीको डर

  • ५०१ पटक पढिएको
  • महेन्द्रनगर ।

    दार्चुलाको दुर्गम क्षेत्र हो, व्याँस गाउँपालिका। यो गाउँपालिकाको उत्तरतर्फ चीन र पश्चिमतर्फ भारत पर्दछ। भारतले कब्जा गरेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा पनि यही क्षेत्रमा पर्छ।

    भौगोलिक हिसाबले विकट व्याँसबासीले सहज रुपमा सडक सञ्जालसँग जोडिन पाएका छैनन्। सदरमुकाम खलंगाबाट व्याँस पुग्न गोरेटो बाटो भए पनि वर्षातमा त्यो बाटो पनि बिग्रिएर त्यहाँका जनता थप सास्ती खेप्न बाध्य हुन्छन्।

    असारदेखि वर्षाले बाटो बिग्रिको छ र यात्रा जोखिमपूर्ण हुन्छ। त्यसैमा हिँडेर यात्रा गर्नु पर्ने भएकाले त्यहाँका मानिस भारतको बाटो प्रयोग गरेर सदरमुकाम आवातजावत गर्छन्।

    महाकाली नदीको तिरै तिरको नेपाली बाटो प्रयोग गरे त्यहाँ पुग्न उनीहरुलाई दुईदेखि तीन दिन लाग्छ। भारततर्फको बाटो प्रयोग गर्दा दुईरतीन घण्टामा पुगिन्छ।

    त्यसैले भारतको बाटो प्रयोग गरेर धार्चुला हुँदै त्यहाँका मानिस खलंगा आउने गर्दछन्। व्याँसबासीले भारतको बाटो प्रयोग गर्नका लागि महाकाली नदी तर्नु पर्छ। त्यसको लागि उनीहरुको एक मात्र माध्यम तुइन हो। त्यसैले व्याँसबासीको तुइनसँगको नाता पुरानो छ।

    महाकाली नदीमा ज्यानको बाजी राखेर तुइन चढ्दै भारतको बाटो प्रयोग गर्न बाध्य छन्, उनीहरु।

    ‘भारतको बाटो प्रयोग गर्नु रहन होइन, हाम्रो बाध्यता हो। नेपालतर्फको बाटो सहज छैन। सदरमुकाम पुग्न दुईरतीन दिन लाग्छ’ स्थानीय हरिश धामीले भने, ‘झोलुङ्गे पुल नहुँदा तुइनमै जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ।’

    १० ठाउँमा अस्थायी तुइन
    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा देश तुइनमुक्त भएको घोषणा गरेका थिए। तर दार्चुलामा भने तुइन विस्थापित भएर झोलुङ्गे पुल निर्माण हुन सकेका छैनन्।

    व्याँस गाउँपालिकाका प्रवक्ता वीरेन्द्र सिंह बुढाथोकीका अनुसार गाउँपालिकाभित्र मात्रै १० वटा अस्थायी तुइन छन्। झोलुङ्गे पुल नहुँदा महाकाली नदी तर्न स्थानीयले तुइनको सहायता लिने गरेको उनी बताउँछन्।

    ‘नदी तर्न स्थानीयले तुइन लगाउँछन्। अहिले १० ठाउँमा अस्थायी तुइन छन्’ प्रवक्ता बुढाथोकीले भने, ‘एसएसबीले अवैध भनेर बेलाबेलामा तुइन काट्छन्। त्यहीँ पनि नदी तर्न चोरी छिपेर तुइन लगाइन्छ।’

    पुल निर्माण अलपत्र
    व्याँस गाउँपालिकाकाभित्र दुई ठाउँमा तीन वर्षदेखि झोलुङ्गे पुल निर्माणको काम ठप्प छ। नेपाल र भारतको सहमति पश्चात् संघ सरकारको लगानीमा निर्माण भइरहेका झोलुङ्गे पुलको काम अलपत्र अवस्थामा छन्।

    व्याँस गाउँपालिका–२ मालघाट र वडा नम्बर ४ मलघट्यास्थित महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माण भइरहेको छ। दुवै पुलको तीन वर्ष अगाडि शिलान्यास गरिएको थियो। तर पछि पुल निर्माणको काम भने अगाडि बढ्न नसकेको प्रवक्ता बुढाथोकीको भनाई छ।

    ‘झोलुङ्गे पुल निर्माणमा ढिलासुस्ती भइरहेको छ। ठेकेदारले म्याद थपेको थप्यै छ। स्थानीय सरकारको अधिकार क्षेत्रभित्र नपर्ने हुनाले हामीले पनि केही गर्न सकेका छैनौँ’ उनले भने, ‘पुल नहुँदा तुइनले नदी तर्दा नेपाली नागरिकले एसएसबीको हप्की सुन्नु पर्छ। अस्ती त अनाहकमा ज्यान नै लियो।’

    शुक्रवार तुइनमा महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काट्दा व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए।

    महाकाली तर्न एउटै पुल
    गाउँपालिकामा महाकाली नदी तर्नका लागि वडा नम्बर ५ र ६ को बीचमा एउटा मात्रै झोलुङ्गे पुल छ। वि।स। २०७४ सालमा निर्माण सम्पन्न भएको पुलले हुती र धौलाकोटका स्थानीयलाई महाकाली नदी तर्न सहजता भएको छ।

    व्याँस गाउँपालिकामा ६ वटा वडा छन्। निर्माणाधीन पुलसँगै थप दुई झोलुङ्गे पुल निर्माण भए तुइन चढ्नु पर्ने बाध्यता हट्ने स्थानीयको भनाई छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ३ दिन अघि

    अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

  • १ हफ्ता अघि

    कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

  • १ हफ्ता अघि

    सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

  • १ हफ्ता अघि

    नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

  • समाचार
  • १

    अनलाइन भुक्तानीठगी बढेपछि काठमाडौं प्रहरीको चेतावनी

  • २

    कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै राप्रपाले गर्यो कञ्चनपुर बन्दको घोषणा

  • ३

    सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्मान

  • ४

    नारुदेवी जोशीको हत्यारा सार्बजनिक: ५.८९ आना सुन को लागि लुटपाट गरेको खुलासा

  • ५

    राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला अध्यक्ष नवीन चन्द द्धारा वृद्धआश्रममा फलफुलवितरण

  • ६

    भूकम्प बाट जाजरकोट र रुकुम मा १२१ जनाको मृत्यु

  • ७

    जनप्रतिनिधी कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै खडका धर्नामा

  • ८

    मन्त्र अस्पतालद्वारा सीमावर्ती गड्डाचौकीमा हेल्थडेस्क प्रकास भट्ट

  • ९

    सरकारले डेढ महिना अवागै धान खरिद गरेपछि किसानलाई राहत

  • १०

    दोधारा–चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्कायो

  • सामाजिक सञ्जालबाट
    १

    चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ, चार दिनदेखि खोरमा

    पश्‍चिम आज
    २

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    ३

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ४

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ५

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ६

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ७

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ८

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution