• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ १७, मंगलबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

२

कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

३

नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

४

भीमदत्त नगरपालिका-६ स्थित एक कवाड संकलन केन्द्रमा बिस्फोट

५

बिपन्नको पिडामा मलहम लगाउदै वडाध्यक्ष खत्री

६

पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीको परिचयात्मक कार्यक्रम

७

कञ्चनपुर उद्योग बाणिज्य संघको दोस्रो स्थापना दिवस, अनाथ बालिबालिकालाई कपडा वितरण

८

जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

९

भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

१०

धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

११

समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

१२

शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७८ श्रावण १७, आईतबार (१ साल अघि)

चुडियो धामी परिवारको आशाको त्यान्द्रो।

  • ३२८ पटक पढिएको
  • महेन्द्रनगर ।
    दार्चुलाको व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामीको चार जनाको परिवार छ । उनको घरमा श्रीमती राजन्ती, सात वर्षीय छोरा र डेढ वर्षकी सानी छोरी छन् ।

    धामी रोजगारीका लागि विदेश जाने तयारीमा थिए । त्यसको शिलशिलामा उनी शुक्रवार बिहान सदरमुकाम खलंगा आए ।

    स्थानीयका अनुसार मालगाउँँबाट नेपालको बाटो हुदै खलंगा आउँदा झण्डै दुई दिन लाग्छ । तर भारतीय बाटो प्रयोग ग¥यो भने दुई घण्टामै खलंगा पुगिन्छ ।

    भारततिरको बाटोमा गाडीको सुविधा भएकाले नेपालीहरु त्यही बाटो हुँदै खलंगा आवातजावत गर्दछन् । खलंगा जान शुक्रवार बिहान जयसिंहसँग गाउँकै ६/७ जना मानिस आएका थिए ।

    माल घाटबाट तुइनको सहायताले भारततर्फ जाने गर्दछन्, उनीहरु । यद्यपि विदेश जाने योजनासहित काठमाडौँ हिँडेका धामी गन्तव्यमा पुग्न सकेनन् ।

    भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनी चढेको तुइन काटिदिँदा महाकाली खसेर बेपत्ता भएका थिए ।

    सानो र खुसी यो परिवार अहिले शोकमा डुबेको छ । महाकाली नदीमा बेपत्ता भएका घरमूली जयसिंहको अवस्था अझै अज्ञात छ ।

    कमाउने मूल व्यक्ति गुमाए पछि परिवारको बिचल्ली भएको जयसिंहका भाई नरेन्द्र बताउँछन् । ‘केटाकेटी स–सना छन् । घरमा कमाउने दाई नै हुनुहुन्थ्यो । तर भारतीय एसएसबीका कारण हामीले उहाँलाई गुमाउनु प¥यो ।’ उनले भने, ‘भाउजू, भतिज–भतिजाहरु बिचल्लीमा परेका छन् ।’

    उनका अनुसार जयसिंहकोे परिवारको आर्थिक अवस्था कमजोर थियो । उब्जाउ हुने अन्नबालीले मात्रै खान पुग्दैन्थ्यो । खाद्यन्न किनेर खानु पर्ने अवस्था छ, उनको ।

    घरखर्च चलाउन पैसा जोहो गर्न घर बाहिर जानु पर्ने बाध्यता उनलाई थियो । जयसिंहले करिब ७ वर्ष नेपाली सेनामा काम गरे । त्यसले परिवारको आर्थिक अवस्था उकास्न नसकिने भए पछि उनी कतार गए । त्यहाँ उनले दुई वर्ष सेक्युरिटी गार्डका रुपमा काम गरे ।

    त्यस पछि गाउँ फर्केका उनले आफ्नै घर बनाए । जयसिंहका चार दाई–भाई छन् । ४ वर्ष अघि उनी छुट्टिएर अलगै बसेका थिए ।

    घर बनाउँदा लागेको ऋण तिर्न दुई वर्ष अघि फेरी कतारतिर हानिएका थिए, उनी । तर धामी यस पल्ट भने विदेशमा अलपत्र गरे ।

    ‘दाई विदेशमा दलालले फसाएर अलपत्र परे । त्यसैमा लकडाउन भयो । पछि यताबाट पैसा पठाएर उहाँलाई घर ल्याएका थियौँ ।’ नरेन्द्रले भने, ‘विदेश जानका लागि ३÷४ महिना त काठमाडौँमा पनि बिताए थिए ।’

    घर बनाउन र परिवार पाल्न लागेको ऋण तिर्ने योजनाका साथ विदेश हानिएका धामीमाथी ऋणको भार थपियो । विदेशमा अलपत्र पछि घरबाट खर्च जुटाएर घर आएका उनी बेरोजगारै बसेका थिए ।

    एकापट्टी विदेश जादा लागेको ऋण तिर्नु पर्ने र अर्कातिर परिवार चलाउनु पर्ने बाध्यता थियो जयसिंहलाई । यसकै लागि फेरी उनले विदेश जाने योजना बनाए ।

    शुक्रवार टिका लगाएर घरबाट हिँड्ने बेलामा जयसिंहले विदेश जान सम्भव नभए गौरामा छोराछोरीका लागि नयाँ लुगा ल्याएर फर्किने आश्वास घरमा थिएका थिए ।

    काठमाडौँ जानका लागि सदरमुकाम खलंगा आउदै गर्दा महाकाली तुइन तर्ने क्रममा एसएसबीले तुइन काटेर उनका सपना उर्लिदो महाकालीमा बिलिन भएका थिए ।

    डेढ वर्षकी छोरी र सात वर्षका छोराको लालन–पालन र शिक्षा–दीक्षाको जिम्मेवारी श्रीमती राजन्तीको काँधमा आएको छ ।

    ‘अभिभावक गुमाउँदा परिवारलाई ठूलो बज्रपात परेको छ । कसरी घर चलाउने भन्ने समस्या बढेको छ,’ स्थानीय हरकसिंह कार्कीले भने, ‘शिक्षा, दीक्षा तथा बालबालिकाको लालनपालनका लागि सरकारले राहात उपलब्ध गराउनु पर्छ ।’

    जयसिंह बेपत्ता भएको सुनेदेखि श्रीमती राजन्ती र आमा–बुवा बिक्षिप्त भएका छन् । उनीहरु कति खेर बेहोस हुदै छन् त कति खेर होसमा आउदैछन् ।

    गाउँलेले उनलाई ढाडस दिने र सम्झाउने काम गरिरहेका छन् । बेपत्ता जयसिंहको खोजतलासमा स्थानीय, प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगको टीम तैनाथ छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १६ घण्टा अघि

    त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

  • १७ घण्टा अघि

    कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

  • २0 घण्टा अघि

    नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

  • १ दिन अघि

    भीमदत्त नगरपालिका-६ स्थित एक कवाड संकलन केन्द्रमा बिस्फोट

  • समाचार
  • १

    त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

  • २

    कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

  • ३

    नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

  • ४

    भीमदत्त नगरपालिका-६ स्थित एक कवाड संकलन केन्द्रमा बिस्फोट

  • ५

    बिपन्नको पिडामा मलहम लगाउदै वडाध्यक्ष खत्री

  • ६

    पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीको परिचयात्मक कार्यक्रम

  • ७

    कञ्चनपुर उद्योग बाणिज्य संघको दोस्रो स्थापना दिवस, अनाथ बालिबालिकालाई कपडा वितरण

  • ८

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • ९

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • १०

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution