२०८१ आश्विन २१, सोमबार
कञ्चनपुरमा सहित भीमदत्त पन्तको स्मृति दिवस
कञ्चनपुर, १६ साउन
क्रान्तिकारी किसान नेता सहित भीमदत्त पन्तको कञ्चनपुरमा स्मृति दिवस मनाईएको छ । विभिन्न संघ संस्था, दल एव नागरिक समाज मार्फत स्मृति दिवस मनाईको हो । सोमबार छुट्टाछुट्टै रुपमा जिल्लामा ६८औँ स्मृति दिवस मनाईएको छ । सहित भीमदत्त पन्त स्मृति प्रतिष्ठानले महेन्द्रनगरमा रहेको भीमदत्त पन्तको सालिकमा माल्यापर्ण गर्दै दिवस मनाईएको नेकपा एमाले नेता एव किसान नेता खेम सुवेदीले बताए । नेकपा विप्लव भीमदत्त नगर कमिटिले ब्रम्हदेबमा दिवस मनाएको छ । नेकपा भीमदत्त नगरका सचिव दिपेन्द्र सिह ऐरीले भीमदत्त पन्तको सालिकमा माल्यापर्णका साथै दिप प्रज्वलन गरिएको बताए । क्रान्तिकारी किसान नेताले देखाएको मार्गका जानका लागि समेत आग्रह गरिएको छ । जनताको वास्तविक मुक्तीका लागि क्रान्तिकारी नाम मात्र नभई व्यवहार गएमात्रै आम नागरिकको भलो हुने नेताहरुको भनाई छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी