• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ १७, मंगलबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

२

कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

३

नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

४

भीमदत्त नगरपालिका-६ स्थित एक कवाड संकलन केन्द्रमा बिस्फोट

५

बिपन्नको पिडामा मलहम लगाउदै वडाध्यक्ष खत्री

६

पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीको परिचयात्मक कार्यक्रम

७

कञ्चनपुर उद्योग बाणिज्य संघको दोस्रो स्थापना दिवस, अनाथ बालिबालिकालाई कपडा वितरण

८

जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

९

भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

१०

धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

११

समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

१२

शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७८ भाद्र १३, आईतबार (१ साल अघि)

स्थानीय तहको सेवा प्रवाहबारे भीमदत्तका जनप्रतिनिधि र कर्मचारीसँग अन्र्तक्रिया

  • ३७४ पटक पढिएको
  • महेन्द्रनगर १३ भदौ ।
    कञ्चनपुरको भीमदत्त नगरपालिकाले प्रवाह गरिरहेको सेवा सम्पादनबारे छलफल गरिएको छ । नेपाल गाँउपालिका राष्ट्रिय महासंघले स्थानीय तहको सेवा प्रवाहबारे अध्ययनका लागि भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग अन्र्तक्रिया गरेको हो ।
    आईतबार भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रममा संघिय प्रणालीपछि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले गरेको सेवा प्रवाहको अवस्था, समस्या चुनौतीका विषयमा अन्र्तक्रिया कार्यक्रममा छलफल गरिएको थियो ।
    नेपाल सरकारका पुर्व मुख्य सचिव डा. सोमलाल सुवेदीको प्रमुख आतिथ्यतामा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्र्तक्रिया कार्यक्रममा बोल्दैँ पुर्व मुख्य सचिव सुवेदीले संघियताको जग नै स्थानीय तहको सरकार भएको बताउनु भयो । उहाँले पालिकाको सेवा सम्पादनको अवस्थाबारे बुभm्न कञ्चनपुरको भीमदत्त नगरपालिका र पुनर्वास नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीसँग अन्र्तक्रिया गरिएको बताउनु भयो । उहाँका अनुसार संघियतापछि विकास निर्माण कार्यसँगै सेवा प्रवाहमा सुधार सहजता आएको छ ।
    महासंघले अध्ययन प्रतिवेदनमार्फत देशभरिमा पालिको साझेदारी तथा सहकार्यको अवस्था, सेवालाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव, जनशक्ती तथा श्रोत साधनको परिचालन र संघ तथा प्रदेश सरकारलाई नीतिगत पृष्ठपोषण दिने उहाँले बताउनु भयो ।
    कार्यक्रममा सहभागी जनप्रतिनिधि र कर्मचारीले पालिकाले गरिरहेको काम र त्यसमा देखा परेका समस्या तथा चुनौतीबारे जानकारी गराउनु भएको थियो ।
    भीमदत्त नगरपालिकाका प्रवत्ता हिमाल चन्दले तिनै तहका सरकारको अपसि समन्वय अभाव रहेको औल्याउनु भयो । उहाँका अनुसार समन्वय अभावमा योजना दोहोरिनुका साथै प्राथमिकिरणमा पनि समस्या उत्पन्न भएको छ ।
    त्यस्तै स्थानीय तहलाई संविधानले प्राप्त गरेका अधिकार सम्बन्धी कतिपय नीतिगत कानुन अभाव, जनशक्ती श्रोत साधनको अभावकाबिच काम गर्नु परेको उहाँले बताउनु भयो ।
    त्यस्तै भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रशाद भट्टले दरबन्दी अनुसार कर्मचारीको पदपुर्ती अभाव भएको बताउनु भयो ।
    उहाँका अनुसार स्थानीय तहले.पदपुर्ती गर्न आवश्यक श्रोतको सुनिश्चता नहुदाँ कार्य सम्पादन जटिलता उत्पन्न भएको छ । नगरपालिकाले वडास्तर र कार्यालयबाट जनतालाई प्रभावकारी रुपमा सेवा सम्पादन गरिएको उहाँको भनाई छ । साथै कर्मचारीको व्यवस्थापन र वृत्ति विकासमा जोड दिनुपर्नेमा उहाँले आग्रह गर्नुभयो ।
    त्यस्तै नगरपालिकाले विकास निर्माण र सामाजिक रुपान्तरण साझेदारी गदैँ अघि बढेको जनाएको छ । सबै वडामार्फत आधारभुत स्वास्थ्य सेवाको पुहुच विस्तार गरेको छ । भने राजस्व प्रणलीमा सुधार गदैँ आन्तरिक आयमा पनि वृद्धी गरेको छ ।
    कार्यक्रममा बोल्दै नगरपालिकाका विभिन्न विषयगत शाखा प्रमुखले आवश्यक नीति कानुनको स्पष्टता र कर्मचारी पदपुर्तीसँगै वृत्तिविकासमा जोड दिनु भएको थियो ।

    संयुक्त योजना बैंक बनाएर कार्यान्वयमा तीनै तहको समन्वय जरुरी छः नगर प्रमुख विष्ट

    भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विकास र समृद्धिका लागी योजना बैंकको अवधारण अनुसार काम गर्नुपर्ने बताउनु भएको छ ।
    नेपाल गाँउपालिका राष्ट्रिय महासंघले संघियतापछिको स्थानीय तहको सेवा सम्पादनबारे अध्ययनका लागि भीमदत्तका जनप्रतिनिधि र कर्मचारीसँग अन्र्तक्रिया कार्यक्रममा नगर प्रमुख विष्टले यस्ता बताउनु भएको हो ।
    उहाँले संयुक्त रुपमा विकासको योजना बैक बनाउने र तीनै तहको सरकारको आपसी समन्वयमा योजना कार्यान्वय गर्नु पर्ने उहाँको भनाई छ । उहाँले संघिय संरचना अन्र्तगतका सरकारबिच केही समन्वय अभावले योजना डुब्लीकेसन र प्राथमिकरणको समस्या देखिने गरेको उल्लेख गदैँ उहाँले भन्नुभयो ‘विकासका लागि संयुक्त रुपमा योजना बैंक बनाउनु पर्ने आवश्यक छ, त्यसको कार्यान्वय तीन वटै तहको सरकारबिचको समन्वयमा हुनुपर्छ ।’
    साथै नगरपालिकाले योजना बैंकको अवधारण अन्र्तगत शहरी विकास आयोग गठन गरेको उहाँले बताउनु भयो । आयोगले नगरको २५ वर्ष गुरु योजना बनाएर प्राथमिकताको आधारमा योजना कार्यान्वयको दिशामा अघि बढी सकेको छ ।
    त्यस्तै नगर प्रमुख विष्टले २००७ सालको प्रजातन्त्रपछि पनि देशको लामो समय व्यवस्था परिर्वतका लागि खर्च भएको उख्लेख गदैँ अब व्यवस्था परिवर्तन नभई यसमा आवश्यक सुधार गर्नु पर्ने बताउनु भयो ।
    संघियताबारे स्पष्ट पादैँ उहाँले भन्नुभयो । ‘कतिपयले संघियतामाथि प्रश्न गर्ने गरेका छन्,देशको धेरै समय व्यवस्था परिर्वतनमा खर्च भईसकेको छ, अब यसमा देखिका कमिकमजोरीलाई सच्याउँदै आवश्यक सुधार गर्नु पर्छ, व्यवस्था परिर्वतन गर्न सकिदैँन् ।’
    साथै उहाँले संघियतापछिको स्थानीय सरकारको नौलो अभ्यास भएकोले सुरुवती समय आवश्यक नीति तथा कानुन निर्माण र पद्धतिको विकासमा खर्च भए पनि त्यसपछिको समयमा नगरपालिकाले विकास गति लिदैँ गएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ घण्टा अघि

    त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

  • १६ घण्टा अघि

    कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

  • १९ घण्टा अघि

    नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

  • १ दिन अघि

    भीमदत्त नगरपालिका-६ स्थित एक कवाड संकलन केन्द्रमा बिस्फोट

  • समाचार
  • १

    त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

  • २

    कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

  • ३

    नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

  • ४

    भीमदत्त नगरपालिका-६ स्थित एक कवाड संकलन केन्द्रमा बिस्फोट

  • ५

    बिपन्नको पिडामा मलहम लगाउदै वडाध्यक्ष खत्री

  • ६

    पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीको परिचयात्मक कार्यक्रम

  • ७

    कञ्चनपुर उद्योग बाणिज्य संघको दोस्रो स्थापना दिवस, अनाथ बालिबालिकालाई कपडा वितरण

  • ८

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • ९

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • १०

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution