• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ १७, मंगलबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

२

कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

३

नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

४

भीमदत्त नगरपालिका-६ स्थित एक कवाड संकलन केन्द्रमा बिस्फोट

५

बिपन्नको पिडामा मलहम लगाउदै वडाध्यक्ष खत्री

६

पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीको परिचयात्मक कार्यक्रम

७

कञ्चनपुर उद्योग बाणिज्य संघको दोस्रो स्थापना दिवस, अनाथ बालिबालिकालाई कपडा वितरण

८

जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

९

भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

१०

धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

११

समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

१२

शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

जगदीश ओझाप्रकाशित मिति: २०७८ भाद्र ५, शनिबार (१ साल अघि)

डोट्यालि लोक साहित्यमाइ फूल भमौरी

  • ८१५ पटक पढिएको
  • साहित्य सुन्नर बनौन्या तैको भाव मात्तरै नाइ हो, तैका रस छन्द,अलङ्कार जसा गुण लै उति महत्व राख्दान। लोक साहित्य सम्बन्धित ठौर,ताॅका मान्स, उइ ठौरको वातावरण सितलै जोडियो हुन्छ। तैले समाजकि पछ्याण गराउछ। बिभिन्न विधा-उपविधान भितरि सम्बन्धित विषयवस्तु अफना अफना विचार अनुसार मान्सनले अभिव्यक्त गद्दान। लोकगित याॅ का लोक साहित्यको छुट्ट्याउन नसकिन्या विधा हो ।लोकगितका भौत प्रकार छन। बनबेत अफना मनका उदगार भण्ण्या लोक गितका केइ नमूना याॅ दिइना छन। एक फूलमाइ बस्याका भमौरालाइ बिषय बनाइ मान्सनले अफनि अभिव्यक्ति गिदमाइ कस्या दिइ राखिछन–‘

    १) फूलफुलि ढकमक भैछ भमौरा रिट्टान। कैको मन कसोब हुन्छ कोइ चुणि खित्तान। ।

    २)खीमानन्द वडू उसोइ छ कि बगाई हालि सैलोडाकि पुल। निक्करि त नाइ पछिण्या हो कि घण्टि फूल।।

    ३)रघुनाथ जोशी फूलमाइ भमौरो बस्यो कुलमा बिकृति दिलमाइ सैतान बस्यो सकिनि संस्कृति। ।

    ४)नारायण दत्त भट्ट त्रिसुल वन गोयला पाक्या,फल्ल्या पानिकेला । मुइलै सम्जेइ कालि भमौरी फूल्मा बस्न्या बेला।।

    ५)चन्द्रकला पन्त राता राता फूल कती वनमाइ फुलेका। फूलमाइ भमौरा जति गितगाइ झुलेका। ।

    ६)रामचन्द्र चाड पारिवन धुङ्याड़िवन दरूवा सेटा सेटि। जनदिन फूलमाइ मःथ्यो हम थ्या केटा केटि। ।

    ७)प्रेमप्रकाश जोशी शास्त्री औजस क्याकिलाइ पाउनौ हातमा जस भया। मौरो आफूइ घुमि आउँछ फूलमा रस भया ।।

    ८)जगदीशप्रसाद भट्ट बासुलि बाँसकि निकि ढोल्ङा खमौराकि। मुइलै सम्जेइ कालि भमौरी फूल्मा बस्न्या बेला। ।

    ९)बिरेन्द्र ओझा लाल फूल बस्याकि मौरि क्या निकि धेकिछे । मायामा भुल्याको जीव कसेरि बसिछ।

    १०)कलौनी एस राज छडक्या नजर रूप्स्या दन्त कपाल रामड़ो केश। फूल पाया मःखान जान्थ्या भमौरिका भेष। ।

    #मथिमुणिका लोक अभिव्यक्तिन माइ फूल भमौरीलाइ विषय बनाइ विविध धारणा अभिव्यक्त होइ रयान। सामान्य अर्थमाइ/ रूपमाइ फूल सुन्दरताको प्रतिक हो। तैका प्राकृतिक गुणले मौरा भमौरानलाइ आफूतिर खैचन्छ। मौरा भमौरा फूलको रस मः खनाइ औनान।यो एक प्राकृतिक गुण हो, धर्म हो ।लाक्षणिक रूपमाइ सून्नर नायिका रूपि फूलमाइ मौरा-भमौरारूपि नायकको आसक्ति हुन्छ।”फूलपाया मः खान जान्थ्या भमौरिका भेष “कति गैलो वचन छ।उपमा रे रूपक अलंकार उसैमाइ शृङ्गार रस। फूल रे भमौरिको माया, फूलमाइ भमौरा गित गाइ झुलेका,मौरि आफूइ घुमि आउछ फूलमा रस भया,एकैनि मरनु होइजाउ फूल भमौरिको, फूलफूलि ढकमक्क भै छ भमौरा रिट्टान, आहा!हमरा लोक साहित्यका एक नान चाल धेकन्जा एकै कुरडी कति निक्करि अलग अलग ढपले भण्ण सकिन्या रैछ। एक भणाइ छ-” वाक्यम् रसात्मकम् काव्यम्” कति रसिला छन मथिमुणिका लोक वचन। अभिधात्मक भाव सितै लक्षणालै सङ्ङै छ भण्या अनुप्रास माइ अफनुपन छ-केटा-केटी,सेटा-सेटि,रिट्टान-खित्तान, केला-बेला, भमौरा-खमौरा,केस-भेस। एक तिर दृष्टान्त छ अर्खातिर दृश्य योइ हो हमरा लोक साहित्यकि एक उत्कृष्टता। यिनै गिदनमाइ केइ स्थानियता छ-त्रिशुल गोयला पाक्या फल्ल्या पानिकेला। बैतडिमा रहेको ग्वाल्लेक केदारको धुरो त्रिशुल भणि छ फल्ल्या ताइका जंङ्ङलकि एक ठौर हो। ग्वयला र पानिकेला प्रशिद्ध वनफल हुन। केइ ज्ञान लै छ “बासुलि बाँस कि निकि ढोल्ङा खमौराकि “,धुङ्ङ्याडि वन दाउरा सेटासेटी स्थिति बोध हो ।गितनको अभिधात्मक पक्ष हो। गिदारा भण्णान – “घर मौरि छाडेर गयो बन मौरिको रन्को, कसरि बान्नु मै चिणौ यै उदर्या मन्को “कति गैलो भाव छ यै गिदको। परदेशिया ले ज्वान श्रीमति घर छाडि जान्छ, घर बिरहिणि को मन उदरि रै छ कस्या मन थामौ होइरैछ। फूलै जनि ढकमक्क भयि ज्वानिउ धेकि बन मौरा लोपिनान। यिसा गैला साहित्यिक सम्पदा छाडिबरे अच्याल हुरहुर फुरफुरमाइ नच्चारयान।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ४%१%
    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • १ हफ्ता अघि

    ईन्जिनियर सहदेव चन्द को ‘जीन्दगी’ गीत सार्वजनिक

  • १ हफ्ता अघि

    शास्त्रीय संगीतका मूर्धन्य प्रतिभा तिलकसिंह पेलाको नयाँ गजल चर्चामा

  • ५ महिना अघि

    मिस ग्रान्ड नेपाल २०२२ को उपाधीको लागि कुमारी पुजा दमाई प्रतिष्पर्धामा

  • ७ महिना अघि

    शनिबारदेखि माउडे चलचित्र हलमा प्रर्दशन हुँदै

  • समाचार
  • १

    त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

  • २

    कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

  • ३

    नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

  • ४

    भीमदत्त नगरपालिका-६ स्थित एक कवाड संकलन केन्द्रमा बिस्फोट

  • ५

    बिपन्नको पिडामा मलहम लगाउदै वडाध्यक्ष खत्री

  • ६

    पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीको परिचयात्मक कार्यक्रम

  • ७

    कञ्चनपुर उद्योग बाणिज्य संघको दोस्रो स्थापना दिवस, अनाथ बालिबालिकालाई कपडा वितरण

  • ८

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • ९

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • १०

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution