• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ चैत्र १६, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

२

महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

३

सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

४

भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

५

तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट जफत

६

माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशनको तयारी पूराअध्यक्षमा भट्टको दाबेदारी

७

नेकपा एमाले नेता भीम बहादुर रावल कञ्चनपुर

८

बेदकोट नगरपालिकामा अर्काे काण्ड : प्रवक्ताका कर्तुत फेसबूकमा भाइरल, मेयर सा’प रमिते !

९

बेदकोटमा ‘गौहत्या’ : दिनदिनै २४ हजारको पराल खुवाउँदा पनि किन मर्दैछन् गाई ?

१०

कांग्रेसी मेयरबाट ८५ लाख पेश्की लिएर ‘कांग्रेसी ठेकेदार’ गायब ! बेदकोटका स्थानीय आन्दोलित

११

सुप विश्वविद्यालयमा फेरी तालाबन्दी

१२

शुक्लाफाँटा नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालयहरुको अनुगमन

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७८ भाद्र ४, शुक्रबार (१ साल अघि)

प्रहरी र शिक्षक विच झडपः ‘भीमदत्तले शिक्षक संघको १ महिना देखीको शान्तिपूर्ण आन्दोलनलाई गिज्जाएकोले घटना घट्यो’

  • ५५३ पटक पढिएको
  • महेन्द्रनगर :                                            कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाल शिक्षक संघ र प्रहरी विच दोहोरो झडप भएको छ । भीमदत्त नगरपालिकाले गरेको शिक्षक दरवन्दि मिलान कार्यविधि विपरित गरेको भन्दै नेपाल शिक्षक संघले नगरपालिकामा लगाएको ताला प्रहरीले तोेडेपछि झडप भएको हो ।                                                                               झडपमा नेपाल शिक्षक संघका सदस्य सहित १२ जना विद्यार्थी नेता र ९ जना प्रहरी गरि २१ जना घाइते भएका
    छन् । ती मध्ये शिक्षक विरेन्द्र सिंह बोहोराको अवस्था गम्भिर छ । उनलाई महाकाली प्रादेशिक अस्पतालले उपचार सम्भव नभएपछि धनगढी रेफर गरेको नेपाल शिक्षक संघले जनाएको छ । ‘नगरपालिकाको लापर्वाहीले आज प्रहरी र शिक्षक संघ विच झडप हुदाँ हाम्रा थुप्रै साथीहरु घाइते भएका छन् ।’ नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिंह धामीले भने ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई साथ दिन पार्टीका नेता,विद्यार्थी नेता र अन्य भातृ संगठनबाट पनि आउनु भएको थियो । त्यहा हामी ताला लगाएर नाराबाजी गरिरहेका थियौ,त्यही बेला प्रहरीले लाठी चार्ज गर्यो भीड तितरवितर भयो र ताला खोल्यो त्यही समय त्यहाँ अरुको घुसपैठ भएर प्रहरी माथी ढुङगामुडा प्रहार हुन थाल्यो र प्रहरीले पनि जवाफी हमला गर्दा त्यहा आएका केही विद्यार्थी नेताले पनि पछि रिसले ढुङगा प्रहार गरे । तर शुरुमा त्यहाँ घुसपैठ भएर प्रहरीमाथी ढुङगा प्रहार गरिएको थियो ।’ भीमदत्त नगरपालिकाले असार ३१ गते गरेको शिक्षक दरबन्दि मिलान कार्यविधि विपरित गरेको भन्दै नेपाल शिक्षक संघ साउन ३ गतेबाट नगरपालिकामा रिले अनसनमा बसेको थियो । ‘हामी ३५ दिन देखी शान्तिपूर्ण रुपमा नगरपालिकाको ढोकामा अनसनमा बसेका थियौ ।’ सचिव सिंह धामीले भने ‘ हाम्रो शान्तिपूर्ण आन्दोलनलाई नगरपालिकाले गिज्जाएका कारण आज प्रहरी विच झडप हुदाँ यो घटना घट्यो घटनाको कारण भीमदत्त नगरपालिका हो र यसको जिम्मा नगरपालिकाले लिनु पर्छ ।’ उनले अगाडी थपे ‘ शान्तिपूर्ण रुपमा हामीले ३५ दिनदेखी आफ्ना माग राख्दा नगरपालिकाले वेवास्ता गरेका कारण आज घटना घट्यो,यदि समयमा नै नगरपालिकाले हाम्रा माग सम्बोदन गरेको भए आज यो घटना हुने थिएन ।’ नगरपालिकाले मनमानी तरिकाले कार्यविधि विपरित आफ्ना मान्छे छानीछानी दरबन्दि मिलान गरेको र नगरपालिकाले गरेको उक्त निर्णय सच्चाउनु पर्ने भनेर ३५ दिनदेखी शान्तिपूर्ण रुपमा माग राख्दा नगरपालिकाले माग सम्बोदन नगरेका कारण घटना घटेको नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष विर्ख बहादुर मल्लले बताए । ‘हामी शान्ति रुपमा ३५ दिन देखी आफ्ना माग सहित नगरपालिकाको गेटमा रिले अनसनमा बसेको थियौ ।’ मल्लले भने ‘तर भिमदत्त नगरपालिकाले त्यो शान्तिपूर्ण आन्दोलनलाई वास्ता नगर्दा आज यो घटना घट्यो ।’ उनले अगाडी थपे ‘हामीले त हाम्रा मान्छे बचाइदिनु पर्यो भनेका थिएनौ हामीले कार्यविधि अनुसार दरबन्दि मिलान हुनु पर्यो भनेका हौ ।’ नगरपालिकाले अझैपनि हाम्रा माग सम्बोदन नगरी मनमानी तरिकाले काम गरे थप आन्दोलनका कार्यक्रम गर्ने सचिव धामीले बताए । यता भीमदत्त नगरपालिकाका प्रवत्ता हिमाल चन्दले नेपाल शिक्षक संघ संग नगरपालिकाले पटक–पटक वार्ता गरेको भएपनि सहमती हुन नसकेको बताए । ‘नगरपालिकाले पटक पटक वार्ता गरेको छ । अझपनि वर्ता गर्न नगरपालिका तयार छ ।’ प्रवत्ता चन्दले भने ‘उहाँहरुले माग गरेका सूचना उपलब्ध गराउन कार्यालय प्रमुख विरामी हुदाँ,शिक्षा शाखामा उहाँहरुले नै ताला लगाएका कारण ढिलो भएको हो । अरु शिक्षक दरबन्दि मिलान कार्यविधि अनुसार गरिएको छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    अपराध गतिविधि सम्बन्धि थप
  • १ दिन अघि

    शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

  • १ दिन अघि

    सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

  • ३ दिन अघि

    भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

  • ३ दिन अघि

    तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट जफत

  • समाचार
  • १

    शुक्लाफाँटामा दुई वर्षभित्र जग्गा नापजाँचको काम सक्छौंः मेयर महरा

  • २

    महेन्द्रनगरमा आधुनिक पिआर फिल्म स्टुडियो संचालनमा

  • ३

    सार्कीपार्की टोलका जनतामाथि घात गुणस्तहिन तटबन्ध निर्माण गरेर बजेट पचाउने दाउ

  • ४

    भीमदत्त नगर उत्तरी चुरेका खोला नदी दोहन

  • ५

    तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट जफत

  • ६

    माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशनको तयारी पूराअध्यक्षमा भट्टको दाबेदारी

  • ७

    नेकपा एमाले नेता भीम बहादुर रावल कञ्चनपुर

  • ८

    बेदकोट नगरपालिकामा अर्काे काण्ड : प्रवक्ताका कर्तुत फेसबूकमा भाइरल, मेयर सा’प रमिते !

  • ९

    बेदकोटमा ‘गौहत्या’ : दिनदिनै २४ हजारको पराल खुवाउँदा पनि किन मर्दैछन् गाई ?

  • १०

    कांग्रेसी मेयरबाट ८५ लाख पेश्की लिएर ‘कांग्रेसी ठेकेदार’ गायब ! बेदकोटका स्थानीय आन्दोलित

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution