२०८० जेष्ठ १४, आईतबार
लाल बहादुर धामी (अछामी बड्डो) “जान्याँ होइ की मेरा पोइल” म्युजिक भिडिओ सार्वजनिक गर्ने तयारी मा
केही दिनमै अछामी बड्डो युट्युबमा म्युजिक भिडिओ सार्वजनिक गरिने गायक अछामी बड्डो ले बताए ।
लालबहादुर धामी र पुर्णकला बिसी को आवाज रहेको गीतमा शब्द:राजेन्द्र शाह बिपी र संगीत संयोजन: बिनोद बाजुराली को रहेको छ ।
भिम थापाको निर्देशन र डीबी रौले ले छायाङ्कन गरेको म्युजिक भिडिओमा लाल बहादुर धामी (अछामी बड्डो) ,प्रदीप पाल र अनु खड्का को अभिनय रहेको छ ।
गायक लाल बहादुर धामी (अछामी बड्डो) एक पछि अर्को म्युजिक भिडिओ दर्शकमाझ पस्किदै आएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी