२०७९ माघ २६, बिहिबार
कैलाली: जिल्ला कैलाली मोहन्याल गाउँपालिका वडा न. ०७ संगम सामुदायिक वनको बडिआममा अवैध रुपमा काठ चिर्ने काम भई रहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरी टोलीले जिल्ला ईलाम फागुनन्दा गा.पा. ०७ बस्ने वर्ष २६ को विक्रम लिम्बु र ऐ.ऐ.बस्ने वर्ष २४ को अर्जुन लिम्बुले सालको काठ चिरिरहेको अवस्थामा काठ चिर्ने मेसिन (चेन्स) थान -१ (एक), ३.४ को सात फुटको कडी थान -११९ (एक सय उन्नाईस), ऐ.ऐ. १० फुटको कडी थान -३१(एकतिस), ७ फुटको पट्रा थान -३६ (छत्तिस), २.४ ईन्चको कडी थान -६ (छ) फेलापारी चिर्न प्रयोग गरेका मेसिन र काठ बरामद गरेको छ । गरी निज दुवै जनालाई आवश्यक कारबाहीका लागी संगम सामुदायिक वनमा बुझाईएको ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी