• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १०, बुधबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

२

महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

३

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

४

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

५

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

६

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

७

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

८

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

९

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

१०

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

११

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१२

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

पश्‍चिम आजप्रकाशित मिति: २०७८ श्रावण ३०, शनिबार (२ साल अघि)

थापा कुटपिट प्रकरणः कार्की पक्ष भन्छ– ‘सन्दीपलाई कुटपिट गरेका छैनौँ’, थापा परिवारको प्रश्नः नकुटी मान्छे रक्ताम्ये हुन्छ ?

  • १३९९ पटक पढिएको
  • महेन्द्रनगर:
    कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिंहपाल टोलका १८ वर्षीय सन्दीप थापा (सागर) कुटपिट प्रकरणमा अर्को पक्षले सन्दीपमाथी आक्रमण नगरेको दाबी गरेको छ । सन्दीपमाथी सामुहिक ज्यानमारा आक्रमणको आरोप लागेको कार्की पक्षले हतियार सहित सन्दीप १०/१५ जनाको समूहमा प्रज्वल कार्कीमाथि आक्रमण गर्न घरमा आएको बेला नियन्त्रणमा लिएर प्रहरी प्रशासनलाई बुझाएको दाबी गरेको हो ।


    केही दिन अगाडि महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रज्वलकी आमा पशुपति कार्कीले छोरा माथि हतियार लिएर आक्रमण गर्न आएका सन्दीपलाई नियन्त्रणमा लिएर राखेको तर कुटपिट नगरेको स्पष्ट पारेकी थिइन । ‘राती साढे दश बजेतिर खाना खाएर सुतेका थियौँ । खुकुरी ल्याएर १०/१५ जनाको समूहमा आएका केटाहरुलाई छोरा (प्रज्वल)माथि आक्रमण गरेका थिए । छोरालाई मार्नै खोजेका थिए ।’ उनले भनिन्, ‘पछि छिमेकी गुहारेर सबै जना मिलेर सन्दीपलाई नियन्त्रणमा लियौँ । प्रहरी बुझाउन हामीले खुकुरी सहित सन्दीपलाई बाँधेर राखेका थियौँ । कुटपिट गरेनौँ ।’

    उता सन्दीप थापाको परिवारले भने घरबाट ललाइफकाइ लगेर गाउँमै बाँधेर १०/१२ जनाको समूहले निर्घात कुटपिट गरेको उनका बाजे भीम बहादुर थापाले बताए । उनका अनुसार साउन १४ गते राती सन्दीपलाई सोही ठाउँका मुकुन्द जोशी लगायतको समूहले बाँधेर निर्घात कुटपिट गरेका थिए ।
    ‘टाउकोमा कुखुरी प्रहार गरेका छन् । शरीर भरी निलडाम, घाउ छन् । सन्दीपको अवस्था नाजुक छ ।’ भीम बहादुर थापाले भने, ‘टाउकोमा गम्भिर चोट लागको छ । शरीर भर आक्रमण भएकाले शरीर नै काम नगर्ने भएको छ ।’
    उनले अगाडि भने, ‘प्रहरीलाई बुझाउन बाँधेर राखेको कुटपिट नगरेको भन्दैछन् । हाम्रो एउटै मात्र प्रश्न छ, नकुटेको भए त्यक्रो रत्ताम्य कसरी भए त ?’
    सन्दीपको बेलडाँडी स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभए पछि राती नै धनगढी रेफर गरिएको थियो । धनगढीको माया मेट्रो अस्पतालमा उपचार पछि तीन दिन पछि उनी होसमा आएका थिए ।
    ‘अझै पनि राम्रोसंग बोल्न सक्दैनन् । सुतेको अवस्थामा बरबराउछन् । बाँधेर कुटेर मर्‍यो भनेर छाडेका रहेछन् ।’ उनले भने, ‘अहिले मेडिकेयर अस्पताल काठमाडौँ मा उपचार भइरहेको छ ।’

    आफूसंगको रिसिबीका कारण नातीमाथी आक्रमण गरेको हुन सक्ने उनको दाबी छ । उता प्रज्वलकी आमा पशुपतिले भने रिसिबी बारे आफूलाई कुनै जानकारी नभएको बताएकी छन् ।
    भीम बहादुर थापा शुक्लाफाँटा मध्यवर्ती क्षेत्र कालिकिच उपभोक्ता समितिका अध्यक्ष हुन ।

    सन्दीपलाई कुट्ने समूहका मुकुन्द गत वर्ष काठ तस्करीमा पक्राउ परेका थिए । काठ तस्करी गर्दा समातेको रिसले नातीमा माथि सुनियोजित ढङ्गले आक्रमण भएको उनको दाबी छ । ‘भीम बहादुरको नाती होइनस् भन्दै खुकुरी, पेचकस, रड, भञ्चरो लगायत हतियारले आक्रमण गरेको नातीले भनेका छन् ।’ उनले भने ।
    सन्दीप काठमाडौँमा कक्षा १२ मा अध्ययन गर्छन । कोरोनाको दोस्रो लहर पछि भएको लकडाउन पनि उनी घर फर्किएका थिए ।


    ईलाका प्रहरी कार्यालय बेलडाँडीले घटनाको अनुसन्धानमा लापरबाही गरेको सन्दीपको परिवारको आरोप छ । ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक रविन्द्र कठायतले घटना गाउँमै मिलाएर लुकाउन खोजेको परिवारको गुनासो छ । दुवै पक्षले घटनाको सत्य, तथ्य छानविन गरेर दोषी उपर कारबाहीको माग गरेका छन् ।
    सन्दीपको आमा महेश्वरी देवी थापाले बेलडाँडी गाउँपालिका–२ का मुकुन्द जोशी, विरेन्द्र कार्की (प्रज्वल), किसन मडै, लोकेश भण्डारी, योगेश साउँद, दीपक शाही लगायतको नाममा ज्यान मार्ने उद्योगको मुद्दा दिएकी छन् ।
    ईलाका प्रहरी कार्यालय बेलडाँडीका अनुसार दुवैतर्फबाट ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा दर्ता भएकाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार घाइते सन्दीपको तर्फबाट गएको मुद्दामा ६ जना र अर्को पट्टीबाट आएको मुद्दामा २ जना पक्राउ परेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%१%३%
    प्रतिक्रिया दिनुहोस
    अपराध गतिविधि सम्बन्धि थप
  • ११ घण्टा अघि

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २ दिन अघि

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • १ हफ्ता अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • समाचार
  • १

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • ३

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • ४

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ५

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ६

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ७

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ८

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ९

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • १०

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution