२०७९ चैत्र १६, बिहिबार
बेलडाँडी:एक निर्वाचन क्षेत्रमा एक हजार युवा नयाँ वाइसीएल बढाउने अभियान चलेका बेला नयाँ सदस्ता दिईन थालेको बेलडाँडी वाइसीएल इन्चार्ज चेत बहादुर शाहले जानकारी गराउनुभयो ।
उहाँका अनुसार हामीहरूलाई निर्देशन अनुसार संगठन लाई सुदृढ गर्दै नयाँ युवाहरूलाई सकृय गराउदै संगठन विस्तार गर्न लागेको बताए । विभिन्न पाटी संगठन त्यागेर अाफ्नो संगठनमा प्रवेश गर्नेहरूलाई स्वागत गरिएको जनाए । यी युवाहरूले स्थानीय स्तरमा हुने हरेक सकारात्मक कार्यमा सघाउने र गलत कनर्यको भण्डाफोर गर्ने कार्यक्रम समेत वाइसीएलले गर्ने बताउनु भयो ।
उक्त कार्य क्रममा बेलाैरी नगरपालिका वाइसीएल इन्चार्ज उब्जन शाह, पार्टी जिल्ला सदस्य कल्पना गिरी, नेता माेहन गिरी, इन्चार्ज चेत बहादुर शाह, संयाेजक दिपक खडका लगायत युवा शुभचिन्तक हरूको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी