• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

२

भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

३

धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

४

समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

५

शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

६

सुप विश्वविद्यालयमा दोहोरो शिक्षण बिरुद्धमा राप्रपा निकट विद्यार्थी संगठनको आन्दोलन

७

दोधारा चाँदनी जनप्रतिनिधी भरतपुर महानगरपालिकाका जनप्रतिनिधी संग भेट

८

हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

९

लालझाडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 

१०

महेन्द्रनगर पार्क चिटिक्क हुन थालेपछि भित्र कार्यक्रम हुँदै

११

दोधारा चाँदनी नगर खेलकुद समितिको अध्यक्ष पदमा नेपाली सेनाका पुर्व क्याप्टेन थापा

१२

ईन्जिनियर सहदेव चन्द को ‘जीन्दगी’ गीत सार्वजनिक

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

जगदीश ओझाप्रकाशित मिति: २०७८ श्रावण २९, शुक्रबार (१ साल अघि)

====नाग पञ्चमी निरूपण====

  • ७४९ पटक पढिएको
  • महेन्द्रनगर:
    आर्य/हिन्दु परस्परा अत्यन्तै विधि सम्मत रूपमा बिकसित भयेको छ। वैदिककाल देखि नै निश्चित मूल्य मान्यता तथा आधारहरू बाट विविध परम्परा विद्यमान छन। प्रकृति जसले मानव कल्याणम् योगदान दिएका छन तिनिप्रतिको श्रद्धा र सम्मान गर्ने प्रकृति पुजक अवस्थासंगै बोटबिरुवा, जीवजन्तु, मानिस तथा भौतिक वस्तु एवम् भूमी समेतको पूजक संस्कृति बिकास हुदै गयो। जस मध्ये नाग या सर्प को पुजा गर्ने पनि एउटा प्रचलन हो । शास्त्रीय तथा लौकिक आधारमा नाग पुजा पनि गर्ने चलन छ।वेद तथा पौराणिक ग्रन्थहरू नाग विषयक अनेकौ कथा-उपाख्यान हरू पाइन्छ। आम जन धारणाको संकिर्ण सोचाइ सर्पलाई घातक रूपमा बुझिन्छ तापनि बैज्ञानिक दृष्टिमा सर्प पनि पृथ्विको प्राकृतिक बातावरणको एउटा हिस्सा हो र वातावरण सन्तुलनमा हरेक प्रजातिको महत्वपूर्ण भूमिका हुन्छ। पौराणिक कथन अनुसार शेषनागमा बिष्णुको शयन भयेकाले विष्णुलाई शेषशायी वा शेषनारायण भनिन्छ। शिवजीको मालानै सर्पको हुन्छ। नागहरू बस्ने स्थान नागलोक भनियो। अन्य बिभिन्न अवसरमा नाग पुजाको प्रावधान भये पनि विशेष रूपमा श्रावणको शुक्ल पञ्चमीलाई नाग पञ्चमी भनिन्छ। #पञ्चमी नाग पुजायाम् कार्याषष्ठीसमन्विता। #तस्या तु तुसिता नागा इतरा सचतुर्थिका।। #श्रावणे पञ्चमी शुक्ला सम्प्रोक्ता नाग पञ्चमी। #तां परित्यज्य पञ्चम्यस्चतुर्थी सहिता हिता। । उपरोक्त शास्त्रीय मत अनुसार चतुर्थी तिथि रहित षष्ठी समन्वित श्राबण शुक्ल पञ्चमीमा नाग पुजाको विधान छ ।श्रावणको शुक्ल पञ्चमी श्रद्धापूर्वक भित्ता वा द्वार (ढोका)मा गोमय चन्दन (गोवर/चन्दन)आदिले अष्टनागहरूको चित्र लेखि प्रतिष्ठागरि पञ्चोपचार वा षोडसोपचार विधिले नाग पुजा गर्दा नाग तथा विष भय नहुने मान्यता छ। यसै दिनमा जन्मकुण्डलि सर्पदोष भये शान्ति गर्ने विधान पनि छ। अनन्त,वाशुकि, तक्षक,कर्कोटक,शंख, कुलिक,पद्म, महापद्म यी अष्टकुल नाग भनिन्छन। यिनको नाम मन्त्र वा बैदिक मन्त्र विधिबाट पुजा गरिन्छ। लौकिक परम्परामा शुद्ध मसि ले कागजमा नाग लेखि ब्राह्मणद्वारा पुजा गरेर गोवरले दैलो माथि टास्ने प्रचलन छ तर हाल वणिजवादमा चाड पर्वहरू फस्दै गयेको परिप्रेक्ष्यमा बजारबाट चित्र खरिद गरेर टास्ने प्रचलन बढेको छ। यसले प्रचलन त धानेको छ तापनि श्रद्धा पुर्बकको आध्यात्मिकभाव देखावटी आडम्बर बढेको र नाग कोर्ने चित्रकला लोप हुदै गयेको छ। नाग पुजाबाट विषभय हटने,बिद्युत बज्र तथा आगोबाट भय नहुने भनिन्छ। पञ्चमी तिथिका देवताको रूपमा नागलाई मानिन्छ र लोक परम्परामा नाग पञ्चमीमा हलो नजोत्ने तथा सात्विक भोजन गर्ने र दान दिने गरिन्छ। नाग पञ्चमीबाट ” निकानाग “नागलोक जाने तथा अन्य विषालु जन्तुहरूको भय समेत हटने लोक मान्यता रहेको पाइन्छ। यस बारेमा संक्षेपमा निम्न पौराणिक कथन प्रसिध्द छन | अनन्तो वाशुकि पद्म महापद्म:तक्षक:।कुलिर कर्कटो शंख चाष्टौ नाग प्रकृतिता।। #अगस्त्यश्च पुलसत्यश्च वैसम्पायन एव च। सुमन्तुजैमिनेश्चैव पञ्चैते ब्रजबारका:। #मुने कल्याणमित्रश्च जैमिनेश्चापि कीर्तनात। विद्धुदग्निभयं नास्ति लिखितम् गृहमण्डले। #यत्राहिशायी भगवान यत्रास्ते हरिरिश्वर। भङ्गोभवति बज्रस्य तत्र शुलस्य का कथा। #नमोस्तुसर्पेभ्यो येकेचपृथ्वीमनु येअन्तरिक्षे येदिवि तेभ्य सर्पेभ्यो नमः। #नवकुलाय विद्महे बिषदन्ताय धीमहि तन्नो सर्प प्रचोदयात्।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ६%
    प्रतिक्रिया दिनुहोस
    अन्तरवार्ता सम्बन्धि थप
  • २२ घण्टा अघि

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • १ दिन अघि

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • १ दिन अघि

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • २ दिन अघि

    समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

  • समाचार
  • १

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • २

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • ३

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • ४

    समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

  • ५

    शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

  • ६

    सुप विश्वविद्यालयमा दोहोरो शिक्षण बिरुद्धमा राप्रपा निकट विद्यार्थी संगठनको आन्दोलन

  • ७

    दोधारा चाँदनी जनप्रतिनिधी भरतपुर महानगरपालिकाका जनप्रतिनिधी संग भेट

  • ८

    हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

  • ९

    लालझाडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 

  • १०

    महेन्द्रनगर पार्क चिटिक्क हुन थालेपछि भित्र कार्यक्रम हुँदै

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution