• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ १५, सोमबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

३

सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

४

सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

५

नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

६

ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

७

नगर विकास घोटालाविरुद्ध महेन्द्रनगरमा आमरण अनसन, मेयर बोगटी मौन !

८

दिवा खाजामा समेत भ्रष्टाचार

९

कामचोर ‘कांग्रेसी ठेकेदार’ विरुद्ध धाँवा बोल्दै युवा नेता, कालोसूचीमा राख्न प्रचण्ड सरकारलाई चुनौती

१०

भीमदत्तको बेथितिविरुद्ध स्थानीय आन्दोलित, निशानामा पर्‍यो लामा कन्सट्रक्सन

११

नागरिकसंग प्रतिशोध साँध्दै कञ्चनपुर प्रहरी

१२

सुदूरपश्चिम सरकारका सबै मन्त्री सेतीतिरै, महाकाली हेरेको हेर्‍यै

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७८ श्रावण २८, बिहिबार (१ साल अघि)

जोशी पक्षले भन्यो, ‘घटनाको सत्यतथ्य विषय बाहिर ल्याउनुपर्छ, दोषिमाथि कार्बाही हुनुपर्छ `बेलडाँडी कुटपिट घटना´

  • ७८० पटक पढिएको
  • कञ्चनपुर, २८ साउन
    साउन १४ गते राती कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ मा किशोर सन्दिप थापामाथि भएको कुटपिट प्रकरणमा मुछिएको कार्की–जोशी–मडै–साउद–शाही पक्षले कुटपिट प्रकरणको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।
    किशोर थापामाथि कुटपिटमा मुछिएका किशोर–युवक पक्षले बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका हुन । घटनाको सत्यतथ्य विषय बाहिर ल्याउनुपर्छ, दोषिमाथि कार्बाही हुनुपर्छ भन्दै उनीहरुले आफ्ना माग अघि सारेका छन ।


    घटनाबारे थापा परिवारले कार्की–जोशी–मडै–साउद–शाही पक्षमाथि लगाएका आरोप निराधार भएको समेत दावि गरेका छन । घटनामा संलग्न प्रज्वलन भनिने बिरेन्द्र कार्कीकी आमा पशुपति कार्कीले १४ गते राती १०ः३०बजेतिर सन्दीप थापा सहितको १०÷१५ जनाको टिम आफ्नो घर आएर ए बिरेन्द्र ए बिरेन्द्र दाई भन्दै बोलाएको बताए । ‘म राती सुतेको थिए, ‘उनले भनिन, ‘मेरो छोरा बाहिर गयो, मम्मी यहाँ हातहतियार ल्याएका आएका छन, तपाई नआउनु भन्दै करायो ।’
    छोराले हतियार सहित मान्छे आएको विषय भनेपछि छरछिमेकीका बचाउ बचाउ भन्दै आफुले हल्ला गरेको बताउदै उनले अरु भागेपछि सन्दीप नभागेको बताईन । ‘सन्दीयले मेरो छोरोलाई समातेको थियो, ‘उनले भनिन, ‘हातमा खुकुरी थियो, ‘त्यही खुकुरी खोस्ने बेला एक आपसमा कुटपिट भएको हो ।’ सन्दीपको कुटाईबाट बिरेन्द्र बाँचेको बताउदै उनले त्यो दिन आफ्नो छोराको हत्या हुनसक्ने बताईन । ‘बच्चा बच्चाहरुको कुनै रिसिईबी थियो, होला हामी मान्छौँ, ‘तर राती मेरो घरमा आएर छोराको हत्या गरिदिएको भए के हुन्थ्यो ।’ भीम थापाको नाति हो, समातेर बाँधेको बताउदै उनले आफुहरुले कुटपिट नगरेको तर, बच्चा बच्चाविच कुटपिट भएको उनले बताईन । ‘हाम्रो थापा परिवारसंग कहिल्यै रिसिईबी थिएन, ‘उनले भनिन, ‘आज आएर हामीमाथि अनावश्यक आरोप लगाईयो ।’ बिरेन्द्र हिरासतमा रहेका बेलामा समेत घाईते भएकाले उनको अहिले पनि उपचार गराईरहेको बताउदै उनले उसैदिन पनि छिमेकी मुकुन्द जोशीले अस्पताल लगेको बताईन । उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन समेत माग अघि सारिन । थापा कुटपिटमा पक्राउ परेका दिपक शाहीका काका मान बहादुर शाहीले खाना खाएर सुतेपछि घटना भएको बताए । ‘यि बच्चाहरुविच कुटपिट भएको रहेछ, ‘उनले भने, ‘के लागि भएको हो, कारण के हो ?भन्ने पनि हामीलाई थाहा छैन, तर घटनाको यर्थातका बाहिर आउस, दोषि माथि कार्बाही होस, हामी हा्रम्रा बच्चा हुन, चाही अरुका ।’                 
    घटनामा संलग्न अर्का किशोर योगेश साउदका बाबु मानसिह साउदले घटना दुखत भएको बताए । ‘यो घटना नहुनुपर्ने हो, भयो, ‘उनले भने, ‘घटनामा संलग्नमाथि कार्बाही हुनुपर्छ, हामी यसमा केही भन्दैनौँ, घटनाको यथार्थ बाहिर आउनुपर्छ ।’ घटनामा संलग्न अर्का किशोर किसन मडैका बाबु धनसिह मडैले सन्दीप थापाले कार्कीमाथि कुटपिट गर्ने उदेश्यले ल्याएको कुखुरी खोस्ने क्रममा कुटपिट भएको बताए । ‘सन्दीपले अन्य क्षेत्रका केटाहरु बोलाएर हाम्रो टोलको बिरेन्द्र कार्कीमाथि कुटपिट गर्न खोजियो, ‘उनले भने, ‘कुखुरी खोस्ने क्रममा कुटपिट भयोहोला ।’ दोषि जो कोही भएपनि संलग्नमाथि कार्बाही हुनुपर्ने उनले भनाई छ । ‘आज म मेरो सन्तान छोरालाई बचाउँला भोली यस्तै अर्को घटना गर्न उ उत्साहित हुन्छ, ‘उनले भने, ‘घटनामा जित हार भन्दा मिलेर जानु उत्तम हुनेछ ।’
    घटनामा संलग्न भन्दै पक्राउ परेका मुकुन्द जोशीकी आमा राधिका जोशीले छिमेकीमा राती बचाउ भन्दै होहल्ला भएपछि छोरा पनि बचाउन गएको बताउदै उनले बिरेन्द्रलाई अस्पताल लगेको बताईन । ‘मेरो छोरो मुकुन्द तस्कर होईन न कहिले थियो, ‘उनले भनिन, ‘खाली हामीमाथि राजनीतिक तथा समाजिक रुपमा प्रहार गरियो ।’ मुकुन्द बझाङ्गमा काम गर्दै आएको छ, उसले कसैलाई कहिबाट बोलाएको छैन, त्यो दिन घरमै थियो । बाहिर पिसाब फेर्न जाँदा गाँउमा हातहतियार लिएर मान्छे आएको आवाज आएपछी गएको हो । मुकुन्द लगायत कसैको पनि थापा परिवारसंग रिसिईबी छैन । कुनै राजनीतिक रिसिईबी पनि छैन । हामीले कुनैपनि गाँउका युवालाई फसाउनुपनि छैन । यो गर्नुपनी हुन्न । म १२औँ महाधिवेशनमा जितेकोे हुँ । रातीको विचमा कसैले पनि अर्काको घरमा हतियार लिएर आउँनु हुदैन, हतियारका कारण कसैतर्फ पनि ठूलो क्षति नहोस, भन्ने हाम्रो चाहना थियो । हामीले कुनैपनि शक्ति प्रहरी परिचालन गरेका छैनौँ । गर्ने कुरा पनि छैन । घटनामा कुनैपनि निर्दोष नफसुन, दोषिलाई उन्मुक्ति नहोस । कार्की–जोशी–मडै–साउद–शाही पक्षले बेलडाँडी २का वडाध्यक्ष प्रेम खाती, गाँउ प्रमुख धन बहादुर थापाले घटनामा एकलौटी तरिकाले गैर जनप्रतिनिधीको भूमिका निर्वाह गरिरहेको आरोप लगाएका छन । ‘घटना दुवैतर्फ भएको छ, ‘उनले भनिन, ‘यता बिरेन्द्र पनि घाईते भएको छ, घटना बारे जनप्रतिनिधीले मुद्दा मामिला उस्काउन उद्यत छन, यस्ता जनप्रतिनिधीबाट न्यायको केको आस ।’ मुकुन्दका दाजु निश्चल जोशीले दुवै पक्षबाट घटना बारे रिअलाईज गरे समस्या समाधान हुने बताए । ‘हामी र थापा पक्षले घटना बारे एक आपसमा कमिकमजोरी सच्चाएर अघि बढे समस्या समाधान हुन्छ, ‘उनले भने, ‘दुवै पक्षबाट गल्ती महसुस गरे समस्या समाधान हुन्छ ।’ दुवै पक्षले ज्यान उद्योगमा मुद्दा दायर गरेका छन । घटना बारे इलाका प्रहरी कार्यालयले दुवै पक्षबाट गल्ती भएको जनाउँदै घटना बारे गहन अनुसन्धान भईरहेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%१%
    प्रतिक्रिया दिनुहोस
    अपराध गतिविधि सम्बन्धि थप
  • ६ मिनेट अघि

    वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • ५ घण्टा अघि

    कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

  • २ दिन अघि

    सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

  • २ दिन अघि

    सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

  • समाचार
  • १

    वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • २

    कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

  • ३

    सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

  • ४

    सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

  • ५

    नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

  • ६

    ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

  • ७

    नगर विकास घोटालाविरुद्ध महेन्द्रनगरमा आमरण अनसन, मेयर बोगटी मौन !

  • ८

    दिवा खाजामा समेत भ्रष्टाचार

  • ९

    कामचोर ‘कांग्रेसी ठेकेदार’ विरुद्ध धाँवा बोल्दै युवा नेता, कालोसूचीमा राख्न प्रचण्ड सरकारलाई चुनौती

  • १०

    भीमदत्तको बेथितिविरुद्ध स्थानीय आन्दोलित, निशानामा पर्‍यो लामा कन्सट्रक्सन

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution