२०८० जेष्ठ १४, आईतबार
र्षा शुरु भए सङ्गै भि न पा १० मा रहेको एक गाउँ सधै बाटो बदली हिडनु पर्ने अवस्थामा छ । योजना न आएको पनि देखिदैन तर पनि उपभोक्ता समिती सङ्गै वडा कार्यालय को मिले मतो भन्ने वा धेरै रकम देखाइ कम खर्च गर्ने बानी ले भन्ने यस ठाउँमा पटक पटक गुणस्तर हिन कार्य भएको पाइन्छ । वर्षायाममा सो खोला ले कटानी गर्ने कार्य दिन प्रती दिन बढदै आएको पाइन्छ ।
बाधको कुनै व्यवस्था अहिले सम्म गरिएको पाइदैन । के गुणस्तरहिन काम गर्ने उपभोक्ता समिती लाई वडा कार्यालयले बजेटको लागी मात्रै सिफारिस गर्ने कार्बाही गर्न मिल्दैन ?
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी