• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ २३, मंगलबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

२

कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

३

कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

४

कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

५

स्वीडेनले ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै

६

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले सुदूरको विकासका लागि गरिएका सहमतीले सम्बृद्धिको अपेक्षा

७

शुक्लाफाँटा बुदोकैदोका खेलाडीले राष्ट्रिय प्रतियोगितामा जिते १० पदक

८

मन्त्री एनपी साउँदको आँडमा निकुञ्जको जग्गा अतिक्रमण, जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की

९

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि संघर्षको मैदानमा पूर्व सांसद भट्ट, भोलि चक्काजाम

१०

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विवादास्पद नागरिकता विधेयक स्वीकृत

११

वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

१२

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७८ श्रावण १४, बिहिबार (१ साल अघि)

अख्तियारको छापा दोधाराचाँदनी मा

  • ३६३ पटक पढिएको
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा छापा हानेको छ । यस अनलाईन सहितका विभिन्न सञ्चार माध्यममा योजना सम्पन्न नहुदै भुक्तानी संचालित योजना समेत गुणस्तहिन भएको बारे समाचार प्रकासित भएसंगै अख्तियारले बुधबार कार्यालयका आवश्यक कागजात नियन्त्रणमा लिने जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता हरिस जोशीले टोली नगरपालिका पुगेको बताए । ‘टोली नगरपालिका पुगेको छ, ‘उनले भने, ‘सम्पन्न नहुँदै भुक्तानी गरिएका योजनाका आवश्यक कागजात नियन्त्रणमा लिन निर्देशन दिएका छौँ ।’ यस्तो थियो समाचार दोधारा चाँदनी नगरपालिकाले काम नसकिदै धमाधम योजनामा भुक्तानी दिएको पाईएको छ । गत आर्थिक बर्ष २०७७÷०७८ मा सम्पन्न हुनुपर्ने योजनामा काम नसकिदै भुक्तानी दिएको हो । अधुरै योजनाको भुक्तानी दिएपनि अर्को आर्थिक बर्षको दोस्रो सातासम्म पनि योजना सम्पन्न भएका छैनन । अधुरै योजनाको भुक्तानीका लागि काम सम्पन्न भएको नक्कली कागजात पत्र बनाएर प्राविधिक कर्मचारीले गरेको सिफारिसमा लेखाबाट भुक्तानी भईसकेको छ । दोधाराचाँदनी नगरपालिका ४ चाँदनीमा चार अधुरा योजनामा झुत्तानी दिए पनि गुणस्तरिय र काम पुरा नभएको भन्दै स्थानीय रुष्ट देखिएका छन । चाँदनीका दल बहादुर बुढाको घरदेखि सीमा चन्दको घरसम्म १ सय मिटर पक्की कालोपत्रे, नवदुर्गा टोल कालोपत्रे, भाने कठायतको घरदेखि जगे लुहारको घरसम्म १ सय २० मिटर कालोपत्रे र महाकाली किनार जाईका बाँघसम्म १ सय मिटर कालोपत्रे योजना अधुरै छन । तर, नगरपालिकाले गत आर्थिक बर्षमा भुक्तानी गरिसकेको छ । प्राविधिक कर्मचारीको मिलोमतोमा अधुरै योजना सम्पन्न देखाएर ठेकेदारले भुक्तानी दिएपनि काम अझैपनि नगरेको भन्दै स्थानीय रुष्ट भएका हुन । नवदुर्गा टोलमा निर्माण भएको १सय २० मिटर कालोपत्रे सडक भत्किन लागेको छ । सो सडक निर्माण भएको दुई सातामै गिट्टी उन्मिन र दुब्रो उम्रिन लागेको छ । स्थानीय गगन बहादुर सिहले नवदुर्गा टोलमा सडक कालोपत्रेका लागि आएको योजना अधुरै भएपनि भुक्तानी पुरै गरेर भ्रष्टाचार गरेको बताए । ‘यो सडक कालोपत्रे बनाएको दुई साता पनि पुरा भएको छैन, ‘उनले भने, ‘सडकको विचमा गिट्टी उम्किदैछन, विचमा दुब्रो समेत उम्रिरहेकोछ , तर भुक्तानी भने पुरै भईसकेको छ ।’ महाकाली किनार जाईका बाँधसम्म सडक कालोपत्रेका लागि ठेकेदारले बेस मात्रै हालेर पुरै भुक्तानी दिईसकेको छ । उनले एकै योजनालाई कमिसनका लागि टुक्र्रा टुक्र्रामा बनाएको बताउदै तैपनि काम सम्पन्न नगरेको बताए । ‘अधुरै योजनाको काम सम्पन्न भएको देखाएर भुक्तानी दिलाउनुमा ईन्जिनियरको हात छ, ‘उनले भने, ‘ठेकेदारबाट अनुचित लाभ र कमिसन लिएर गलत र अधुरो कामलाई सही र सम्पन्न भएको भनेर देखाईयो ।’ उनले उक्त योजना शुरु हुँदा ईन्जिनियर र उप मेयरलाई अनुगमनका लागि बोलाउँदा समेत नआएको दुखेसो पोखे । उनले कमिसनको खेल भएकाले अधुरा योजनाको भुक्तानीका लागि ईन्जिनियरले सिफारिस गरेको र उप प्रमुखले अनुगमन गर्ने फाईल समेत नक्कली बनाएर भुक्तानी दिएको दावि गरे । दल बहादुर बुढाको घरदेखि सीमा चन्दको घरसम्मको सडकमा समेत बेस मात्रै हालेर पुरै रकम भुक्तानी गरिएको छ । उक्त सडक कालोपत्रेका ला,ग एसआर निर्माण निर्माण ४१ मिटर कालोपत्रे गरे बाफत ४ लाख ७४ हजार ९सय ९३रुपैया भुक्तानी भईसकेको छ । तर, सडक कालोपत्रे भएको छैन । नवदुर्गा टोलमा २०मिटर कालोपत्रेका लागि महाकाली कन्सष्ट्रक्सन प्रालिलाई ४ लाख, ७१ ह्जार, ४ सय ३३ रुपैया भुक्तानी गरिएको छ । तर, सडक अधुरै छ । नवदुर्गा टोलमै भाने कठायतको घरदेखि जगे लुहारको घरसम्म १ सय मिटर कालोपत्रेका लागि पदम र महाकाली कन्सक्ट्रसन प्रालिलाई ९ लाख २७ हजार ८ सय १५ रुपैया भुक्तानी गरिएको छ । तर सडकमा पहिलो प्राईमर मात्रै हालेर सडक बिग्रीन थालेको छ । बस्नेत र गगन कन्स्ट्रक्सन प्रालिले महाकाली किनार जाईका बाँधसम्म सय मिटर कालोपत्रेका लागि ८ लाख ३६ हजार ३ सय ७२ रुपैया भुक्तानी भएपनि उक्त सडक अहिलेसम्म कालोपत्रे भएको छैन । बेस मात्रै तयार गरेर छाडिएको छ । अर्का स्थानीय लक्ष्मी बडूवालले अधुरो योजनाको भुक्तानी दिने काम गैर कानुनी काम भएको भन्दै उनले कमिसनको खेल भएकाले बदमासी भएको बताए । ‘हाम्री जनताको काम गर्नका लागि कर्मचारी घरबाटै पैशा दिएको जस्तो गर्छन, ‘उनले भने, ‘तर ठेकेदारको अधुरो काम गर्नका लागि यति किन उत्साहित भए ।’ अनुचित लाभ लिएकाले अधुरै योजनालाई सम्पन्न भएको देखाएर भुक्तानी दिने कार्य अपराध भएको बताए । नगरमा सम्पन्न भएका योजनाको उप प्रमुखले अनुगमन गरेर सम्पन्न भए भएको योजनाको भुक्तानीका लागि सिफारिस गर्नुपर्ने भएपनि उक्त योजनाहरुमा उप प्रमुख चिनी गिरीको अनुगमन बिनै भुक्तानी गरिएको छ । दोधाराचाँदनी नगरपालिकाका ईन्जिनियर दिपेन्द्र राज भट्टले अधुरा योजनाको भुक्तानी गरिएको स्वीकार गर्नुभयो । उनले लकडाउन र निर्माणाधिन महाकाली पुलको पहुँच मार्ग भत्किएकाले निर्माण समाग्री ढुवानीमा समस्या भएको बताए । प्राविधिक गुणस्तर अनुरुप काम हुने उनले बताए । ‘अधुरा योजनाको भुक्तानी गरिसकेका छौँ, ‘उनले भने, ‘ठेकेदारले साउन १५ भित्रै पुरै योजना सम्पन्न गर्नेछन ।’ कार्यालयले तोकेको समयमा काम नसके पैशा फिर्ता गराउने उनले बताए । उक्त सडकको ठेक्का पाएका महाकाली कन्सष्ट्रक्सन प्रालिका संचालक बिरु सुनारले मेसिन बिग्रिएका कारण समयमै काम गर्न नसकेको बताए । ‘मेसिन बिग्रीयो, मिस्त्री पनि ईदले घर गए, ‘उनले भने, ‘समयमै काम गर्न सकिएन, म राम्रो काम गर्छु ।’ हामीले चेक नलिएको बताउदैले काटिएको चेक ईन्जिनियरसंग रहेको बताए । आफुले गुणस्तरिय काम गर्ने बताउदै उनले कारणबस मात्रै योजना समयमै काम गर्न नसकिएको बताए । दोधारचाँदनी नगरकी उप प्रमुख चिनी गिरीले पनि अधुरै योजना भएकाले अनुगमन नगरेको बताउदै उनले प्राविधिक शाखाबाट उक्त योजनाबारे आफुलाई कुनै जानकारी नदिएको बताए । ‘योजना सम्पन्न नहु

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • १७ घण्टा अघि

    चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

  • १८ घण्टा अघि

    कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

  • १ दिन अघि

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

  • २ दिन अघि

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

  • समाचार
  • १

    चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

  • २

    कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

  • ३

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

  • ४

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

  • ५

    स्वीडेनले ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै

  • ६

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले सुदूरको विकासका लागि गरिएका सहमतीले सम्बृद्धिको अपेक्षा

  • ७

    शुक्लाफाँटा बुदोकैदोका खेलाडीले राष्ट्रिय प्रतियोगितामा जिते १० पदक

  • ८

    मन्त्री एनपी साउँदको आँडमा निकुञ्जको जग्गा अतिक्रमण, जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की

  • ९

    गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि संघर्षको मैदानमा पूर्व सांसद भट्ट, भोलि चक्काजाम

  • १०

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विवादास्पद नागरिकता विधेयक स्वीकृत

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution