• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ १४, आईतबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

२

सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

३

नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

४

ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

५

नगर विकास घोटालाविरुद्ध महेन्द्रनगरमा आमरण अनसन, मेयर बोगटी मौन !

६

दिवा खाजामा समेत भ्रष्टाचार

७

कामचोर ‘कांग्रेसी ठेकेदार’ विरुद्ध धाँवा बोल्दै युवा नेता, कालोसूचीमा राख्न प्रचण्ड सरकारलाई चुनौती

८

भीमदत्तको बेथितिविरुद्ध स्थानीय आन्दोलित, निशानामा पर्‍यो लामा कन्सट्रक्सन

९

नागरिकसंग प्रतिशोध साँध्दै कञ्चनपुर प्रहरी

१०

सुदूरपश्चिम सरकारका सबै मन्त्री सेतीतिरै, महाकाली हेरेको हेर्‍यै

११

राजस्व चुहावट रोक्न युवा विद्यार्थीको माग

१२

‘भन्सार ऐन बिरुद्ध कञ्चनपुर प्रहरीका गतिबिधी’

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७८ श्रावण १३, बुधबार (१ साल अघि)

नगरपालिकाको मनोमानीका विरुद्ध नेपाल शिक्षक संघको साउन ३ देखि तालाबन्दी

  • ७०७ पटक पढिएको
  • भीमदत्त नगर शिक्षा समितिले दरबन्दी मिलानका नाममा नीति विधि बिपरीत व्यक्ति छानी छानी व्यक्ती मिलान गरेको भन्दै नेपाल शिक्षक संघले आन्दोलन थालेको छ | भीमदत्त नगरपालिकाको शिक्षा समितिले दरबन्दी मिलानमा मनपरी गरेको भन्दै संघले गत साउन ३ गतेदेखी नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरि बिहान १० बजेदेखी दिउँसो १ बजे सम्म दैनिक धर्ना दिदै आएको छ | नेपाल सरकारद्वारा जारी शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यबिधी २०७६ लाई मिच्दै नगरपालिका द्वारा नै गठित दरबन्दी मिलान कार्यदलले दिएको सुझाव एवम प्रतिवेदन बिपरीत व्यक्ती छानी छानी शिक्षक सरुवा गरेको शिक्षक संघको दावी छ | नेपाल शिक्षक संघ कन्चनपुरका सचिब नवीन धामीका अनुसार दरबन्दी मिलानको मर्म एवम उद्देश्य बिपरीत व्यक्ती मिलान गरिएको छ | बिषयगत मिलान भएको छैन | कुनै विद्यालयबाट सबैलाई सारेर फेरि त्यही विद्यालयमा अन्यत्रबाट शिक्षक ल्याएइका छन् | यो मिलानले थुप्रै विद्यालयहरुमा सुबिधा हुनु पर्नेमा थप असुबिधा सिर्जना गरेको छ | चल्नु पर्ने शिक्षकलाई चलाइएको छैन चल्नै नपर्नेहरुलाई अनावश्यक चलाएर अन्याय गरिएको छ | नेपाल शिक्षक संघले नीति विधि अनुरुप निर्धारित मापदण्डका आधारमा मिलान हुनु पर्ने र पुर्वाग्रही ढंगले व्यक्ती मिलाउन विद्यालयको हित बिपरीत गरिएका सरुवाहरु खारेज गर्न माग गरेको छ ! व्यक्ती मिलाउन अनावश्यक सरुवा गरिदा धेरै विद्यालयहरुमा विगतको भन्दा थप बिषय शिक्षकको अभाव सिर्जना गरिएको छ | विद्यालयहरुको हित बिपरीत गरिएका सरुवाहरु खारेज गर्न विभिन्न विव्यस तथा सरोकारवालाहरुले समेत नगरपालिकालाई ध्यानाकर्षण गराएका छन | आश्चर्य त के छ भने भीमदत्त नगर शिक्षा समितिको २०७८ असार ३१ गतेको निर्णय जसले सयौं शिक्षकहरुलाई सरुवा गरेको छ अहिले सम्म त्यो निर्णय सार्वजनिक गरिएको छैन | भीमदत्त नगर शिक्षा समितिले शिक्षक संघको शान्तिपूर्ण धर्ना र आन्दोलनबाट न्यायिक माग सम्बोधन नगरिए आन्दोलन थप सशक्त गरिने र कानुनी उपचारको लागि अदालत जाने नेपाल शिक्षक संघले जनाएको छ|

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%३%२%
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • २0 घण्टा अघि

    सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

  • १ दिन अघि

    सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

  • १ दिन अघि

    नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

  • २ दिन अघि

    ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

  • समाचार
  • १

    सुदूरपश्चिम प्रदेश फुटवल संघ को अध्यक्षमा पुन श्रेष्ठ

  • २

    सुदूरपश्चिम प्रदेश फुटबल संघको प्रथम अधिवेशन शुरु

  • ३

    नागरिक संस्थामाथि सरकारी दमन, गैसस आन्दोलित समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

  • ४

    ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

  • ५

    नगर विकास घोटालाविरुद्ध महेन्द्रनगरमा आमरण अनसन, मेयर बोगटी मौन !

  • ६

    दिवा खाजामा समेत भ्रष्टाचार

  • ७

    कामचोर ‘कांग्रेसी ठेकेदार’ विरुद्ध धाँवा बोल्दै युवा नेता, कालोसूचीमा राख्न प्रचण्ड सरकारलाई चुनौती

  • ८

    भीमदत्तको बेथितिविरुद्ध स्थानीय आन्दोलित, निशानामा पर्‍यो लामा कन्सट्रक्सन

  • ९

    नागरिकसंग प्रतिशोध साँध्दै कञ्चनपुर प्रहरी

  • १०

    सुदूरपश्चिम सरकारका सबै मन्त्री सेतीतिरै, महाकाली हेरेको हेर्‍यै

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution