• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ २४, मंगलबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दैजी होटल छेउबाटै जंगली बदेलको मासु सहित एक पक्राउ

२

दोधारा चाँदनीमा राष्ट्रपति शिल्ड प्रतियोगिता आउदो विहिवार देखि

३

सशस्त्र प्रहरीले तस्करमाथि अप्रेसन चलाएपछि कञ्चनपुरमा तस्कर समुह त्रसित

४

दोधारा चाँदनीमा निर्धन उत्थानले दियो बिद्यार्थीलाई छात्रबृत्ति

५

जिल्ला न्याय समिति कञ्चनपुरको बैठक स्थानीय स्तरका सबै जनताको न्याय सेवामा पहुँच पुयाउने प्रतिबद्धता

६

सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड

७

आत्महत्या नियन्त्रणमा दोधारा चाँदनीमा नेपाल प्रहरी

८

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नयाँ भवनको शिल्यान्यास

९

अतिक्रमित सार्वजनिक बाटो खोल्दै वडाध्यक्ष बस्नेत : सघाउदै स्थानियहरु

१०

पर्यटन प्रर्वद्धनका लागी दोधारा चाँदनीमा वडाध्यक्ष भलिवल प्रतियोगिता

११

सीमामा सशस्त्र प्रहरीले स्थानीयलाई दुःख दिन्छः नगर प्रवक्ता बस्नेत

१२

प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिभिन्न रोग बिशेषज्ञद्धारा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७८ श्रावण १३, बुधबार (१ साल अघि)

हेर्न पाइन्छ ढकमक्क फूल फुले को खप्तड

  • ६१४ पटक पढिएको
  • प्राकृतिक सौन्दर्यको खानी प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा ढकमक्क फूल फुलेका छन् । यी फूलहरुले खप्तड राष्ट्रिय निकुञ्जमा सौन्दर्य थपिदिएको छन् । खप्तड क्षेत्रमा फूल फुलेको दृश्य निकै मनमोहक छ, जसलाई पनि लोभ्याउन सक्ने । त्यसैले त खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइन्छ ।

     

    डोटी, बाजुरा, बझाङ र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ दह र ३२ पाटन (घाँसे मैदान) रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्ने बित्तिकै यात्रीको थकान मेटिन्छ ।

    त्रिवेणी धाम, खप्तड दह, नाग ढुङ्गा, केदार ढुङ्गा, खप्तड बाबा आश्रम, शिव मन्दिर यहाँको आकर्षण हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ हो । खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्य हो ।

    फूल फुल्ने भएकाले खप्तड घुम्नका लागि साउन/भदौ महीनाको समयमा महत्वपूर्ण मानिन्छ । साउन महीनादेखि ‘भुईं फूल’ फूल्न थाल्छन् भदौका अन्तिमसम्मै फुलिरहन्छन् । खप्तडमा ५४३ जातका यस्ता ‘भुईं फूल’हरु छन् । खप्तड क्षेत्रमा ढकमक्क फूलेका यी फूलहरु  हेर्न त पाइन्छ तर सबैलाई छुन चाहिं पाइँदैन । यीमध्ये केही फूलहरु विषालु हुन्छन् । यदि फूलमा छोइहालियो भने अमिलो खानेकुराले त्यसको विष काट्छ । त्यसैले यो समय खप्तड जानेहरुले अमिलो कुरा बोकेर लैजानुपर्छ । चैत वैशाखमा खप्तड गएमा रंगीविरंगी लालीगुराँस फुलेको देख्न पाइन्छ ।

    मंसिरदेखि फागुन/चैत्रसम्मको समयमा खप्तडमा बाक्लो हिउँ जम्ने गरेका कारण हिउँप्रेमीहरुका लागि उपयुक्त समय मानिन्छ | बझाङको तमैलबाट पनि खप्तड जान सकिन्छ । तमैलबाट लामातोलासम्म लोकल जीप पाइन्छ, जिपमा ४५ मिनेट जति गुड्नुपर्छ । लामातोलाबाट ४ घण्टामा लोखाडा (खप्तड बेस क्याम्प) र त्यहाँबाट दुई घण्टामा खप्तडका घाँसे मैदान र क्याम्प साइटसम्म पुग्न सकिन्छ । त्यसपछि उकालो बाटो करीब चार घण्टा हिँडेर खप्तड लेक पुग्न सकिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १ हफ्ता अघि

    कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

  • २ हफ्ता अघि

    हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

  • ३ हफ्ता अघि

    एमालेका अध्यक्ष भाट भन्छन, ट्राफिक प्रहरी पैशा अशुल्न केन्द्रीत हुँदा दुर्घटना बढे

  • ३ हफ्ता अघि

    बेदकोट नगरपालिका ७ लालपुर मा टेक्टरको ठक्करबाट किशोर मृत्यु

  • समाचार
  • १

    दैजी होटल छेउबाटै जंगली बदेलको मासु सहित एक पक्राउ

  • २

    दोधारा चाँदनीमा राष्ट्रपति शिल्ड प्रतियोगिता आउदो विहिवार देखि

  • ३

    सशस्त्र प्रहरीले तस्करमाथि अप्रेसन चलाएपछि कञ्चनपुरमा तस्कर समुह त्रसित

  • ४

    दोधारा चाँदनीमा निर्धन उत्थानले दियो बिद्यार्थीलाई छात्रबृत्ति

  • ५

    जिल्ला न्याय समिति कञ्चनपुरको बैठक स्थानीय स्तरका सबै जनताको न्याय सेवामा पहुँच पुयाउने प्रतिबद्धता

  • ६

    सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड

  • ७

    आत्महत्या नियन्त्रणमा दोधारा चाँदनीमा नेपाल प्रहरी

  • ८

    ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नयाँ भवनको शिल्यान्यास

  • ९

    अतिक्रमित सार्वजनिक बाटो खोल्दै वडाध्यक्ष बस्नेत : सघाउदै स्थानियहरु

  • १०

    पर्यटन प्रर्वद्धनका लागी दोधारा चाँदनीमा वडाध्यक्ष भलिवल प्रतियोगिता

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution