२०७९ माघ २४, मंगलबार
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणको आज तीन वर्ष पुगेको छ । २०७५ साल साउन १० गते साथीको घरबाट बेपत्ता भएपछि निर्मलाको शव भोलिपल्ट (साउन ११ गते) घरनजिकैको उखुबारीमा भेटिएको थियो । उक्त घटनाको तीन वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । निर्मलाकी आमा दुर्गा देवी पन्तले भन्नुभयो अब मेरी छोरी निर्मला ले न्याय कहीले पाउदिन्न जस्को सरकार आय पनी निर्मला को हत्यारा पत्ता लाग्ला भन्ने आसा मरी सकेको छ। प्रहरीले निर्मला हत्याको एकदमै सिरियस भएर अनुसन्धान गरिहेको डिएसपी न्यौपानेले बताउनुभयो । ‘प्रहरीले निर्मला केसलाई धेरै नै सिरियस रूपमा अनुसन्धान गरिहरको छ ।’ डिएसपी न्यौपानेले भन्नुभयो, ‘निर्मलाका हत्यारा उम्कन भने पाउँदैन ढिलो चाँडो पत्ता लाग्छ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी