२०८० जेष्ठ २५, बिहिबार
(एमाले)का श्रद्धेय अध्यक्ष क.केपी ओलीज्यूको प्रमुख आतिथ्यतामा काठमाडौंमा हुन गैरहेको “युथफोर्स काठमाडौं भ्याली कमाण्ड” विशेष घोषणा तथा सफथ ग्रहण कार्यक्रममा हजारौको संख्यामा बाइक र्याली। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ अन्तरगतको युथफोर्सले आज दशौं हजारको उपस्थितीमा मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गर्ने भएको छ ।
मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य हुने आयोजकले जनाएको छ । उक्त मार्चपास सम्पन्न गरी कार्की व्याङ्क्वेटमा काठमाडौँ युथफोर्स भ्याली कमाण्डसमेत घोषणा गर्ने भएको छ । उक्त घोषणा तथा सपथ कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी